भारतीय तरकारीमा विषादी परीक्षण गर्न माग

उपभोक्ता अधिकारकर्मीले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्र उपभोक्तासमक्ष पुर्याउने व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरूले यस्तो माग गरेका हुन्।...

सम्बन्धित सामग्री

अहिलेको सरकार जनविरोधी छ : विष्णु रिजाल

दैलेख : नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको सरकार जनविरोधी रहेको बताएका छन्।(एमाले)को मिसन (ग्रासरुट) अभियान अन्तर्गत बिहीबार जुम्लाको चन्दननाथ नगरपालिका–१० पीपलगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन्।एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका नेता रिजालले अहिलेको सरकारले मलमा अनुदान कटौती, मुस्ताङमा बौद्ध विश्वविद्यालय, भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्नु नपर्ने लगायतका निर्णय जनताको हितविपरीत रहेको बताए।

सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको सट्टा मलमा दिँदै आएको अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात […]

भारतीय तरकारीमा विषादी परीक्षण गर्न माग

उपभोक्ता अधिकारकर्मीले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गरेर मात्र उपभोक्तासमक्ष पुर्याउने व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग माग गरेका छन्। सोमबार एक प्रेस विज्ञप्ति जारी गरी उनीहरूले यस्तो माग गरेका हुन्।...

तरकारीमा विषादी परीक्षण : भान्छामा पुगेपछि आउँछ रिपोर्ट

काठमाडौं, फागुन २२ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो । कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट […]

थप ९ नाकामा आयातित फलफूल र तरकारीको विषादी परीक्षण सुरु

१८ साउन, काठमाडौं । नेपालका सबै भन्सार नाकाबाट आयातित फलफूल र तरकारीमा विषादी परीक्षण सुरु भएको छ । आर्थिक वर्षको पहिलो महिनादेखि थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । यसअघि ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ९ ठाउँमा थपिएको विभागका महानिर्देशक डा. मतिना […]

भारतबाट आयात हुने तरकारीमा फरक विषादी : सीमाको उपकरण र विधिले पत्ता लगाउन सकेन

तरकारी फलफूलमा विषादी परीक्षण हुन थालेपछि नेपालगन्ज नाकाबाट आयात हुने तरकारीमा विषादी फेला पर्न छाडेको छ । भारतका तरकारी उत्पादक किसानले नेपालमा जाँच हुने उपकरण र त्यसले पत्ता लगाउने विषादी समूहका...

पर्याप्त छैन फलफूत तथा तरकारीमा विषादी परीक्षण

तपाईहरुले दैनिक भान्सामा प्रयोग गर्ने तरकारी वा दैनिक रुपमा खाने गर्नुभएको फलफूलमा विषादीको मात्रा कति छ भनेर कसरी थाहा पाउने ? यसको जानकारी पाउनका लागि विषादी परीक्षणा प्रयोगशालाकै आवश्यक पर्छ, उपभोक्ताले हेररे वा छामेर विषादी प्रयोग भएको वा नभएको थाहा पाउन सकिँदैन ।

आयातीत तरकारीको छैन विषादी परीक्षण, त्यही आइपुग्छन् भान्सामा

काठमाडौं : आयातीत तरकारी विषादी परीक्षणबिनै बिक्री वितरण भइरहेको छ। सरकारले निषेधाज्ञा अघिसम्म परीक्षण गरेको भए पनि पछिल्लो समय परीक्षण नै नगरी बिक्री वितरण भइरहेको हो।सरकारले परीक्षण नगर्दा बाहिरबाट ल्याइएको तरकारीले नेपालीको स्वास्थ्यमा खेलबाड भइरहेको गुनासो उपभोक्ताको छ।उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंका अनुसार कोरोना संक्रमण देखिनु अघिसम्म विदेशी तरकारी परीक्षण गरेरमात्र भित्र्याउने र बिक्री वितरण भइरहेको थियो। अहिले भने यस्तो तरकारीमा

तरकारीमा विषादी हुने चिन्ता, 'तर नखाएर के गरौँ'

भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने भनियो, तर रोकियो। नेपालकै तरकारी सुरक्षित हुन्छ भन्ने पक्का छैन। बजारको तरकारीबारे काठमाण्डूका सर्वसाधारण मानिसहरू के भन्छन्?

सत्ता जोगाउन तरकारीको विषादी परीक्षण रोकियो : तरुण दल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण रोकेकोमा सरकारको कडा आलोचना गरेको छ। विषादी परीक्षणको निर्णयबाट केपी ओली नेतृत्वको सरकार आफ्नो कुर्सी जोगाउन पछि हटेको आरोप संगठनका कार्यवहाक अध्यक्ष उत्तम चापागाईंले लगाएका हुन्।  सत्ताको स्वार्...