मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित

काठमाडौँ–मध्यपश्चिम विश्वविद्यालयले दोस्रो पटक परीक्षा स्थगित गरेको छ । यस अघि गत साउन ११ गते परीक्षा स्थगित गरेकाे विश्वविद्यालयले पुन मंगलबार सूचना प्रकाशन गर्दै एक हप्ताका लागि पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित गरेकाे हाे । विभिन्न विद्यार्थी संघ संगठनहरु र मध्यपश्चिम विश्वविद्यालय उच्च स्तरिय समस्या समाधान समितिबीच विगत केही दिन देखि विद्यार्थीहरुका मागहरु प्रति आवश्यक […]

सम्बन्धित सामग्री

एमयुका सहायक डिन र सहप्राध्यापकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।...

‘हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउने जिम्मेवारी उपकुलपतिको हो’

विश्वविद्यालय सुधार गर्नका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ । त्यति भएपछि तालाबन्दी हुने, राजनीतिक स्वार्थले आन्दोलन हुने काम बन्द हुन्छ । तर, मेरो विचारमा विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त बनाउने जिम्मेवारी चाहिं उपकुलपतिको हो । मध्यपश्चिम विश्वविद्यालय अहिले राजनीतिक हस्तक्षेपमुक्त छ भन्न सक्छु । म जसरी खुला प्रतिस्पर्धाबाट आएँ त्यसैगरी मैले रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, परीक्षा […]

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो । यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रका

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

कर्णाली, १३ भदौ: अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको […]

मध्यपश्चिम विश्वविद्यालयले रोक्यो भदौ २७ देखि हुने परीक्षा

काठमाडौं : मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट(मुसोम) ले भदौ २७ गतेदेखि गर्ने परीक्षा स्थगित गरेको छ। मुसोमले बिहीबार सूचना जारी गरी परीक्षा स्थगन गरेको जनाएको हो।‘असहज परिस्थितिका कारण उपरोक्त बमोजिम परीक्षा सञ्चालक समितिको मिति २०७८ भदौ १० गतेको निर्णयअनुसार स्थगित गरिएको छ,’ मुसोमले जारी गरेको सूचनामा उल्लेख छ।विश्वविद्यालयको परिस्थिति सहज भएपछि कम्तिमा १५ दिन पहिले नै परीक्षाको मिति जानकारी गराउने मुसोमले जनाएको छ।

राजनीतिकाे रणभूमि बन्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्

कुनै हालतमा अनलाइन परीक्षा गरिँदैन : मध्यपश्चिम विश्वविद्यालय

मध्यपश्चिम विश्वविद्यालयले कुनै पनि हालतमा अनलाइन परीक्षा गर्न नसकिने स्पष्ट पारेको छ । बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले विद्यार्थी संगठनको अनलाइन परीक्षाको माग सम्बोधन गर्न नसकिने बताएको हो । संयुक्त विद्यार्थी संगठनले १८ बुँदे मागमा अनलाइन परीक्षाको माग समेत गरेको थियो । विगतको अनुभव, उपलब्ध प्रविधि र यसको पहुँच, शैक्षिक गुणस्तर, वैधानिकता तथा विद्यार्थीको भविष्यलाई समेत मध्यनजर गर्दै विश्वविद्यालयले उक्त माग पुरा गर्न नसकिने प्रष्ट पारेको छ । नेपाल विद्यार्थी संघ, अखिल ने

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साता पर सारियो

मध्यपश्चिम विश्वविद्यालय (एमयु) का सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा एक साताका लागि सारिएको जनाएको हो ।यसअघि साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विद्यार्थी र प्राध्यापकहरुको आन्दोलनका कारण स्थगित भएका थिए । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका अनुसार लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनमा होमिएका विद्यार्थीहरु बीच वार्ता गर्न केही समय लाग्ने भएकाले परीक्षा सार्नुपरेको हो ।विश्वविद्याल