मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साता पर सारियो

मध्यपश्चिम विश्वविद्यालय (एमयु) का सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा एक साताका लागि सारिएको जनाएको हो ।यसअघि साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विद्यार्थी र प्राध्यापकहरुको आन्दोलनका कारण स्थगित भएका थिए । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका अनुसार लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनमा होमिएका विद्यार्थीहरु बीच वार्ता गर्न केही समय लाग्ने भएकाले परीक्षा सार्नुपरेको हो ।विश्वविद्याल