सुर्खेत : संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा अनिश्चितकालिन तालाबन्दी गरेका छन्। विश्वविद्यालयले विद्यार्थीको हकहितका लागि स्वयं विद्यार्थीले राखेको माग सम्बोधन गर्नतर्फ बेवास्ता गरेको भन्दै विद्यार्थीले तालाबन्दी गरेका हुन्।
विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय, उपकूलपति तथा रजिष्ट्रार र सम्पूर्ण डिन कार्यालयहरु, परीक्षा नियन्त्रण कार्यालय, मानविकी, शिक्षा शास्त्र, ल क्याम्पस, व्यवस्थापन, विज्ञान…