कोशी सरकारमा एमालेले माग्यो ५ मन्त्रालय

३० असोज, विराटनगर । नेकपा एमालेले कोशी प्रदेश सरकारमा ५ वटा मन्त्रालय माग गरेको छ । नेपाली कांग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ९ सदस्यीय मन्त्रिपरिषदमा ५ वटा मन्त्रालय माग गरेको हो । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो पार्टीले पाँच वटा मन्त्रालयमा दाबी गरेको बताए । यद्यपि मुख्यमन्त्री कार्कीसँग […]

सम्बन्धित सामग्री

नयाँ गठबन्धनमा जान जनमतले माग्यो १० पुसको सहमति कार्यान्वयन

जनमत पार्टीले नयाँ गठबन्धनको सरकारमा जान १० पुस २०७९ भएको भद्र सहमति सम्झाएको छ ।

समाजवादीले माग्यो उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौँ – एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने माग अघि सारेको छ। एमाले माओवादीको गठबन्धन भत्केपछि सरकारमा जाने तयारीमा रहेको समाजवादीले आफ्नातर्फबाट सरकारमा चार जना सहभागी हुनुपर्ने बटम लाइन बनाउने भएको हो। पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल भएको र त्यसका लागि पार्टीबाट चार जना सहभागी हुनुपर्ने विषयका […]

सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न नागरिक उन्मुक्तिले माग्यो २४ घण्टा समय

२५ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सातै प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख भागबन्डा गरेको थियो । जसमा नागरिक उन्मुक्तिलाई सुदूरपश्चिम प्रदेशको उपसभामुख लिन प्रस्ताव गरिएको थियो । सुदूरपश्चिममा सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्तिले […]

कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

२ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए । आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘गठबन्धनमा हामी […]

जसपाले माग्यो ६ मन्त्रालय, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ। मन्त्रालयको टुंगो लागे आजै सरकारमा सहभागी हुन सकिने नेता मोहम्मद इस्तियाक राईले बताए। ६ मन्त्रालय पाउनुपर्ने जसपाको दाबीमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलहरुपनि सकारात्मक रहेको नेता राईले दाबी गरे। उनकाअनुसार जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ।

यादव पक्षले माग्यो सात मन्त्रालय

काठमाडौं, साउन ७ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे। जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन्। […]

जसपा यादव पक्षले माग्यो सात मन्त्रालय, ठाकुर पक्ष पनि सरकारमा जाने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र पक्षले सरकारसाग् सात मन्त्रालय मागेको छ । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरुको लाइन भएको स्पष्ट पारे । यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रष्ट पारे । यता जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ । मन्त्रालय बाँडफँडको विषयमा सत्तारुढ […]

उपेन्द्र यादव पक्षले माग्यो सात मन्त्री र एक राज्यमन्त्री

२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ । साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ । दुई खेमामा विभाजित जसपाको यादव […]

एमालेले माग्यो सुदुपश्चिममा तीन मन्त्रीसँग स्पष्टीकरण

धनगढी। नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंहले हस्ताक्षर गरी सरकारमा रहेका प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधेका हुन। एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो।

काँग्रेसले माग्यो मुख्यमन्त्री

काँगेसले प्रदेश सरकारमा आफूलाई मुख्यमन्त्री दिने नेकपाका समूहसँग सहकार्य गर्ने रणनीति लिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दाहाल नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुबै प्रदेशमा सरकार गठन गर्न काँग्रेसको समर्थन अनिवार्य देखिएको समाचारमा उल्लेख गरिएको छ ।