एमालेले माग्यो सुदुपश्चिममा तीन मन्त्रीसँग स्पष्टीकरण

धनगढी। नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको छ। प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंहले हस्ताक्षर गरी सरकारमा रहेका प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई स्पष्टीकरण सोधेका हुन। एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो।

सम्बन्धित सामग्री

प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण

हिमाल खरेल, बिर्तामोड प्रदेश खेलकुद विकास बोर्ड कोशीले कोशी प्रदेश भलिबल संघलाई मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका सन्दर्भमा स्पष्टीकरण मागेको छ । आज बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संघलाई पत्र लेख्दै एक साताभित्र स्पष्टीकरणको चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका छन् । कोशी प्रदेश भलिबल संघले यही जेठ २९ गतेदेखि ३२ गतेसम्म भएको मुख्यमन्त्री […] The post प्रदेश भलिबल संघलाई बोर्डले माग्यो स्पष्टीकरण first appeared on Hamro Khelkud.

बालेनसँग उड्डयन प्राधिकरणले माग्यो स्पष्टीकरण

काठमाडौं-महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण मागेको छ। महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाएको फेन्सिङ तारबार काटेपछि प्राधिकरणले स्पष्टीकरण मागेको हो। प्राधिकरणका उपप्रबन्धक प्रकाशचन्द्र शर्माले शुक्रबार पत्र पठाएर स्पष्टीकरण मागेका हुन्। महानगर प्रहरीको टोलीले जेठ ३२ मा काठमाडौं–९ स्थित प्राधिकरणको जग्गामा लगाएको फेन्सिङ तारबार काटेको थियो। प्राधिकरणका कर्मचारीले सोधपुछ गर्दा महानगर […]

राखेपका सदस्यसचिव घिसिङसँग आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग स्पष्टीकरण मागेको छ। नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले घिसिङसँग स्पष्टीकरण मागेको हो।‘तपाईँ राष्ट्रिय खेलकुद परिषद्‍को सदस्यसचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषयमा स्पष्ट खुलाई पेश गर्नुहोला’, स्पष्टीकरण पत्र भनिएको छ ।निर्वाचन आचारसंहिता

रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण

रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको हो।  बिहीबार रुसी विदेश मन्त्रालयले राजदूत डेबोरा...

प्रचण्डसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं : आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ।गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो।सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई आयोगले निर्देशन दिएको छ। आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग स्पष्टीकरण मागेको हो ।

नेपाली कांग्रेसले १५ नेतालाई माग्यो स्पष्टीकरण

सुर्खेत : नेपाली कांग्रेस जाजरकोटले १५ जना नेतालाई स्पष्टीकरण माग गरेको छ।गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेका र निष्क्रिय भई बसेका भन्ने गुनासो उम्मेदवारहरूबाट आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको नेपाली जाजरकोटका उप सभापति एवं अनुशासन समितिका संयोजक खडकबहादुर बुढाले जानकारी दिए।उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन निष्क्रिय बसेको भन्ने गुनासोको आधारमा कारबाहीका लागि स्पष्टीकरण माग ग

प्रचण्ड र आरजुसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मंगलबार दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जान्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले प्रचण्डसँग स्पष्टीकरण मागेको हो। मतदातालाई धम्क्याउने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो।य

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, २१ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ । स्थानीय तह निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएकाले मुख्यमन्त्री भट्टसँग स्पष्टीकरण सोधेको बुधबार आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरि जनाएका छन् । यस्तै, आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका […]

क्यानले माग्यो कप्तान ज्ञानेन्द्र सहित चार खेलाडीसँग स्पष्टीकरण

काठमाडौं, २९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग लिखित स्पष्टीकरण सोधेको छ । खेलाडी वर्गीकरणको विषयलाई लिएर मिडियामा असन्तुष्टि पोखेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण सोधेको हो । म्यानले खेलाडीहरुलाई आगामी बुधबारसम्म वर्गीकरणको विषयमा मिडिया बोल्नुको कारण सहित […]

कृषि मन्त्रालयले डीडीसीसँग माग्यो स्पष्टीकरण

२२ साउन, काठमाडौं । उपभोक्तालाई म्याद गुजि्रएको बटरबाट बनेको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी ) सँग स्पष्टीकरण माग गरेको छ । घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको समय दिइएको मन्त्रालयले जनाएको छ । म्याद सकिएको बटर बिक्री प्रकरणमा डीडीसीलाई स्पष्टीकरण सोधिएको मन्त्रालयका पशुपन्छी विकास […]