यादव पक्षले माग्यो सात मन्त्रालय

काठमाडौं, साउन ७ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय मागेको छ। यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको लाइन भएको स्पष्ट पारे। यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रस्ट पारे। जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन्। […]

सम्बन्धित सामग्री

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा अनुमति माग्यो

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  विक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि  चुक्ता पूँजी रू. ८० करोड पुग्नेछ । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

जसपाले माग्यो उपराष्ट्रपति

काठमाडौं, फागुन ८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल पनि गरेका छन्। यसैगरी उनले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गरेका छन्। जसपा कार्यकारिणी समितिका सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले राष्ट्रपति वा […]

अर्थमन्त्री छानबिन प्रकरण : विशेष समितिले माग्यो सिसिटिभी फुटेज

काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग माग्यो सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सिसिटिभी फुटेज माग गर्ने निर्णय गरेको हो । समितिका सचिव सुरेन्द्र […] The post अर्थमन्त्री छानबिन प्रकरण : विशेष समितिले माग्यो सिसिटिभी फुटेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालबालिकालाई लगाउन ६० लाख डोज  फाइजर खोप खरिदको तयारी

कम्पनीले सरकारबाटै माग्यो अग्रिम बैंक भुक्तानीको ग्यारेन्टी, बाधा अड्काउ फुकाउने प्रस्ताव मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख डोज खोप खरिदका लागि आवश्यक बाधा अड्काउ फुकाउने प्रस्ताव सोमबार प्रधानमन्त्री तथा...

जसपा यादव पक्षले माग्यो सात मन्त्रालय, ठाकुर पक्ष पनि सरकारमा जाने

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र पक्षले सरकारसाग् सात मन्त्रालय मागेको छ । यादव पक्षका नेता मृगेन्द्रसिंह यादवले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरुको लाइन भएको स्पष्ट पारे । यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय नभएको उनले प्रष्ट पारे । यता जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ । मन्त्रालय बाँडफँडको विषयमा सत्तारुढ […]

‘कसैले घुस माग्यो ? तत्काल अख्तियारमा खबर गर्नू’

काठमाडौं । कुनै सरकारी कार्यालयका हाकिम तथा अन्य कर्मचारीले केही काम गरिदिएबापत वा काम गर्न तपाईसँग घुस मागेर हैरान पारेका छन् ? यदि कसैले त्यसरी घुस मागेर हैरान पारेका छन् भने तुरुन्त अख्तियारमा खबर गरेमा अख्तियारले पक्राउ गरी कारबाही चलाउने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । अख्यिारले त्यस्तै सूचनाका अधारमा पछिल्लोपटक राष्ट्रिय पुननिमार्ण प्राधिकरण […]