कर्णालीमा माओवादी केन्द्रले माग्यो चार मन्त्रालय

२ मंसिर, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा चार मन्त्रालय मागेको छ । बिहीबार बसेको प्रदेश संसदीय दलको बैठकले चार मन्त्रालय अनिवार्य पाउनुपर्ने निर्णय गरेको संदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए । आफूहरु हालको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल भएकाले सम्मानजनक सहभागिताका लागि चार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘गठबन्धनमा हामी […]

सम्बन्धित सामग्री

माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत, बन्ला राष्ट्रिय सहमतिको सरकार ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन

माओवादीले माग्यो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण

नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो ।  ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिनु हुन निर्देशन अनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ। सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणस

एम अधिकारी प्रकरण : माओवादीले माग्यो गभर्नरको राजीनामा

काठमाडौं : नेकपा माओवादी केन्द्रले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको छ। बिहीबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा परेर विवादित भएकाले राजीनामा माग गरेका हुन्। प्रश्न उठिसकेपछि गर्भनर अधिकारीले पद छोड्नु बेस हुने उनको भनाइ छ। ‘महाप्रसाद अधिकारी नाम गरेको अर्थ तथा योजना विभागको त्यही जिल्लाको मान्छे फलाना हुनुहु

महानगर र उपमहानगरमा माओवादीले माग्यो बढीमा ३ आकाङ्क्षीको नाम

नेकपा माओवादी केन्द्रले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर क्षेत्रबाट बढीमा ३ जना उम्मेदवारको नाम मागेको छ । अध्यक्ष प्रचण्डले सोमबार एक विशेष सर्कुलर पठाउँदै महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम मागेका हुन् । सर्कुलर अनुसार प्रदेश समितिहरूले सर्वसम्मत भए एक–एक जना र नभए प्राथमिकताका क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने भनिएको एक नेताले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्

माओवादी केन्द्रले माग्यो घोषणापत्र लागि सुझाव

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र निर्माणका लागि सुझाव मागेको छ। माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति निर्माण गरेको थियो। समितिले दश दिन भित्र सुझाव माग गरेको हो। श्रेष्ठले विज्ञप्ती जारी गर्दै भदौ २५ गतेभित्र लिखित सुझाव पठाउन आग्रह गरेका हुन्। माओवादीले इमेलमा वा पार्टी कार्यालयमा सुझाव पठाउन सकिने जनाएको छ। सुझाव…