चीनबाट आज आइपुग्दै पहिलो चरणको अक्सिजन सिलिण्डर, अरु के के छन् स्वास्थ्य सामाग्री?

काठमाडौं: कोभिड-१९ विरुद्धको लडाईंका लागि चीनले नेपाललाई थप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। बेइजिङमा चिनियाँ अधिकारीहरुले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई सहयोग हस्तान्तरण गरेको नेपाली दूतावासले जनाएको छ। चीनले हस्तान्तरण गरेको सहयोग सामाग्री लिन नेपाल वायु सेवा निगमको विमान चीन पुगेको छ।  कोभिड-१९ विरुद्धको लडाईंमा रहेको नेपाललाई चीनले २०…

सम्बन्धित सामग्री

महामन्त्री कोईरालाद्वारा स्वास्थ्य सामाग्री सहयोग

घनश्याम बगाले, नवलपरासी । नेपाली काग्रेसका महांमन्त्री डा.सशांक कोईरालाले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला पर्वी नवलपरासीका विभिन्न संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । महामन्त्री कोईरालाले सहयोग स्वरुप पठाउन भएका स्वास्थ्य सामाग्री उहाँका स्वकीय सचिव भरत तिवारीले सोमबार सम्वन्धित संघसंस्थामै पुगेर हस्तारण गर्नु भएको हो । महामन्त्री कोईरालाले पठाउनु भएको अक्सिजन सिलिण्डर, कन्सन्टेटर, पिपिई, […]

सर्लाहीमा २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण : RajdhaniDaily.com

RajdhaniDaily.com | सर्लाही । सर्लाहीमा कोभिड–१९ विरुद्ध लड्नको लागि सघाउ पु-याउने उदेश्यले अक्सिजन सिलिण्डर सहित २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । - सर्लाही, स्वास्थ्य सामग्री

कोरोना व्यवस्थापन समिति महोत्तरीलाई  २५ लाखबराबरको स्वास्थ्य सामग्री सहयोग

जनकपुरधाम : महोत्तरी जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ। एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत कोरोना भाइरस महामारीको दोस्रो लहरको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो। स्वास्थ्य सामाग्रीहरूमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर, ७० वटा पि.पि.ई. सेट, १ वटा अक्सिजन कन्सन्ट्रेटर, ...

चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री

इनरुवा / चौधरी फाउण्डेसनले इनरुवामा रहेको कोभिड अस्पताललाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको छ । चौधरी ग्रुपको प्रदेश १ र २ प्रमुख रहेका रामजी कटवालले फाउण्डेसनले उपलब्ध गराएको सामाग्री इनरुवा अस्पताललाई हस्तान्तरण गरेका छन् । फाउण्डेसनले इनरुवा अस्पताललाई अक्सिजन सिलिण्डर ५ थान, ३० थान पीपीई सेट, ५० लिटर सेनिटाइजर, २ सय जोडी... The post चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री appeared first on Purbeli News.

चीनले उपलब्ध गराएको ३० हजार लिटर तरल अक्सिजन ताताेपानी आइपुग्यो

चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सााग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आईपुगेको छ । ३० हजार लिटर परिणाका एक सय ५० थान तरल अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री आईपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा गफ चुट्नुभन्दा सहयोगमा जुट्नु राम्रो : सांसद विक

बझाङ : बझाङका प्रतिनिधिसभा सदस्य आशा विकले आफूमाथि सामाजिक सञ्जालमा गरिएको आलोचनाप्रति आपत्ति जनाएकी छन्। विकले आइतबार मात्र काठमाडौंबाट बझाङका लागि ७ वटा अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामाग्री पठाएकी थिइन्। चीन सरकारले अनुदानमा दिएका चार सय सिलिण्डरमध्ये विकको पहलमा उक्त सिलिण्डर बझाङ पुगेका हुन्। काठमाडौंबाट बाहिरी जिल्लामा भरेको सिलिण्डर पठाउन नमिल्ने र धनगढी वा नेपालगञ्जमा भर्नुपर्ने भए पनि जिम्मेवार व्‍यक्ति कोही नभएकाले खाली सिलिण्डर बझाङ पुर्‍याइएको सांसद विकले बताइन्। काठमाडौंबाट जिल्लाका लागि पठाउन...

नेपाल एयरलाइन्सले चीनबाट ल्यायो २ हजार ३३५ अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म चीनबाट २ हजार ३ सय ३५ अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ। नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले निगमको जहाजले अक्सिजन सिलिण्डरको अलवा चीनबाट अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री पनि काठमाडौं ल्याएको बताइन्। निगमको जहाजले जेठ १ गते ओमनबाट ५ सय ६० वटा अक्सिजन सिलिण्डर समेत ल्याएको उनले जनाइन्।

अक्सिजनलगायत स्वास्थ्य सामाग्री आयातमा डलर सटहीको सीमा हट्यो

अक्सिजनलगायत स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातको सीमा असार मसान्तसम्मका लागि हटाइएको छ । स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमाको व्यवस्था हटाइएको हो । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, ट्याङकी, जेनेरेटर,, प्लान्टस लगायत अक्सिजन सम्बन्धि सामाग्री आयातको लागि असार मसान्त सम्म सीमा अनिवार्य नहुने व्यवस्था गरे