घनश्याम बगाले, नवलपरासी । नेपाली काग्रेसका महांमन्त्री डा.सशांक कोईरालाले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला पर्वी नवलपरासीका विभिन्न संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । महामन्त्री कोईरालाले सहयोग स्वरुप पठाउन भएका स्वास्थ्य सामाग्री उहाँका स्वकीय सचिव भरत तिवारीले सोमबार सम्वन्धित संघसंस्थामै पुगेर हस्तारण गर्नु भएको हो । महामन्त्री कोईरालाले पठाउनु भएको अक्सिजन सिलिण्डर, कन्सन्टेटर, पिपिई, […]