चीन सरकारले नेपाललाई अनुदानमा दिने अक्सिजन र स्वास्थ सााग्री अन्र्तगत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आईपुगेको छ ।
३० हजार लिटर परिणाका एक सय ५० थान तरल अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामाग्री आईपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।