थुनामा रहेका गुरुङले पर्यटनमन्त्रीसँग गल्ती महसुस गरे, रिहा गर्न गृह मन्त्रालयलाई आग्रह

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेकाे कसुरमा थुनामा रहेका सुरक्षा गार्ड शेरजंग गुरुङले मन्त्रीसँग गल्ती महसुस गर्नुभएको छ ।  पर्यटनमन्त्रीको सचिवालयले आज साेमवार विज्ञप्ति निकालेर गुरुङले मन्त्रीसँग आफूले गल्ती गरेको महसुस गरेको जनाएको छ । गुरुङले गल्ती महसुस गरेकाले पर्यटनमन्त्री श्रेष्ठले उहाँलाई रिहाइका लागि गृह मन्त्रालयसँग आग्रह गरेको पनि सचिवालयले जनाएको छ ।  पर्यटनमन्त्रीको आग्रहपछि गृहमन्त्री खाणले प्रक्रिया पुर्‍याएर गुरुङलाई रिहा गर्न काठमाण्डौका...

सम्बन्धित सामग्री

लालबहादुर बिक रिहा

काठमाडौँ- उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् । उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् । उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।

पाकिस्तानले गर्‍यो एक सय २० गैरकानुनी अफगान नागरिकलाई रिहा

पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध बिग्रँदै गएको बीचमा इस्लामावाद सरकारले सिन्ध प्रान्तबाट हजारौं गैरकानुनी थुनामा रहेका अफगान नागरिकहरूलाई रिहा गरेको खामा प्रेसले जनाएको छ।...

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौंः बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।…

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानाई उच्च अदालत पटानले धरौटीमा रिहा गर्न आदेश दिएकाे छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई धरौटीमा रिहा गर्न रिहा गर्न आदेश दिएको हो । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने […]

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा

दोहा – साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि […]

पत्रकार उमाकान्त पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न संघसंस्थाले माग गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा शनिबार विरोध प्रदर्शन गर्दै उनीहरूले पत्रकार पाण्डेलाई तत्काल...

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन्।...

पललाई थुनामा पठाइँदा किन धरौटीमा रिहा भए उनका म्यानेजर ?

नाबालिगमाथि बलात्कार प्रकरणमा  तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । पलसँगै पक्राउ परेका म्यानेजर  कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीलाई भने एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।जोशीमाथि  जबरजस्ती करणी सम्बन्धी कसुरको मतियारको कार्य गरेको  अभियोग पत्रमा आरोप लगाइएको थियो । मतियार भनेको कुनै पनि घटना वारदातसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न

एसएमजी चोरी प्रकरण : २८ महिनादेखि थुनामा रहेका दुई सैनिक रिहा

सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका छन् । सैनिक विशेष अदालतले थुनामक्त गर्न आदेश दिएपछि जिल्ला कारागार चितवनबाट सेनाका अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ रिहा भएका छन् । उनीहरु विगत २८ महिनादेखि थुनामा थिए ।सैनिक अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्ने निर्णय गरेको छ । उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालको साथबाट भेटिएको थियो । सोही आधारमा सैनिक अदालतले ढकाललाई जन्मक

गैरकानुनी थुनामा रहेका बालिकालाई रिहा गर्न आदेश

काठमाडौं, साउन ३१ । सिराहा जिल्ला अदालतले संविधान, कानुन र मान्य सिद्धान्त पालना नगरी एक नाबालिकालाई थुनामा राखेको उल्लेख गर्दै ती बालिकालाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा कुमार चुडालको संयुक्त इजलासले सिराहा जिल्ला अदालतले संविधान, कानुन र मान्य सिद्धान्त पालना नगरी एक नाबालिकालाई थुनामा राखेको जनाई फूलमाया (परिवर्तित नाम) […]