काठमाडौं, साउन ३१ । सिराहा जिल्ला अदालतले संविधान, कानुन र मान्य सिद्धान्त पालना नगरी एक नाबालिकालाई थुनामा राखेको उल्लेख गर्दै ती बालिकालाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा कुमार चुडालको संयुक्त इजलासले सिराहा जिल्ला अदालतले संविधान, कानुन र मान्य सिद्धान्त पालना नगरी एक नाबालिकालाई थुनामा राखेको जनाई फूलमाया (परिवर्तित नाम) […]