साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा

दोहा – साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्। भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्। साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि […]

सम्बन्धित सामग्री

अपहरणपछि हत्या अभियोगमा वडाध्यक्षसहित तीन जना थुनामा

निर्वाचनका बेला एक महिलालाई अपहरणपछि हत्या गरेको अभियोगमा रुकुम पूर्वको जिल्ला अदालतले त्यहाँका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष कुमारसिंह , पूर्व वडाध्यक्ष जयकुमार बुढा र माओवादी केन्द्रका गाउँ नेता अर्जुन कुमार बुढालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।सोमबार जिल्ला न्यायधीश सनतचन्द्र लवटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिई सोमबार नै उनीहरूलाई थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम ( पूर्व ) का प

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारस...

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो । सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उहाँका भाइ अर्जुन बुढालाई […]

हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई थुनामा राख्न आदेश

रुकुमपूर्व । रुकुम पूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो । सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र […]

हत्या आरोपी वडाध्यक्षसहित तीन जनालाई पुर्पक्ष थुनामा राख्न अदालतको आदेश

रुकुमपूर्व – रुकुमपूर्वमा महिलाको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुमकोट जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष कुमारसिं बुढासहित तीन जनालाई थुनामा राख्न आदेश दिएको हो। सोमबार वडाध्यक्षसँगै सोही वडाका निवर्तमान वडाध्यक्ष जयबहादुर बुढा र उनका भाइ अर्जुन बुढालाई […]

४ वर्षीय बालकको हत्या आरोप लागेका दम्पती पुर्पक्षका लागि थुनामा

धनुषाको गणेशमान चारनाथ नागरपालिका–११ मा ४ वर्षीय बालकको हत्या आरोपमा दम्पतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत धनुषाको आदेशले जाकिर मलङ्ग र नुरेजा खातुनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिप्रका धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । गणेशमान चारनाथ नगरपालिका– ११ डिलटोल घर भएका उनीहरुलाई कारागार कार्यालय सिन्धुलीमा थुनामा पठाइएको हो ।  जाकिर मलङ्ग दम्पतीले ४ वर्षका बालक मोहम्मद अरमान राईनको हत्या गरेको आरोप छ । कार्तिक ९मा गणेशमान चारनाथ न

भीम विक हत्या मुद्दाका दुवै आरोपी पूर्पक्षका लागि थुनामा

चितवन– भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा स्थानीय ५८ वर्षका भीमबहादुर विकको मृत्यु सम्बन्धमा चितवन अदालतले शुक्रबार थुनछेक आदेश सुनाएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले दिएको आदेशअनुसार हत्या घटनाका आरोपित दुवै जना पूर्पक्षका लागि थुनामा गएका छन् । आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । २८ असोज बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय […]

हत्या आरोपमा ४ युवक पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो । अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका–५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ ।     उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय ...

छिमेकी हत्या आरोप लागेका युवक पुर्पक्षका लागि थुनामा

१८ जेठ, जनकपुरधाम । सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् । गत वैशाख २० गते ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर […]

मीना हत्या प्रकरण : परिवारका चार सदस्यलाई थुनामा राख्न आदेश

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोली हत्या अभियोगमा बिहीवार परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डोटीले आदेश दिएको छ ।  हत्या अभियोगमा मृतक मीनाका श्रीमान्, ससुरासहित परिवारका चार सदस्यलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । गएको फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ल...