कृष्णसागरमा अमेरिका र रुसका लडाकू विमान आमनेसामने (भिडियो)

कृष्णसागरमाथि आइपुगेका अमेरिकाका दुई लडाकू विमानलाई रुसी विमानहरूले मंगलवार लखेटेका छन् । रुसको सीमा नजिक आइपुगेका ती विमानलाई धपाउनका लागि त्यहाँको वायुसेनाले सुखोइ सु–३० विमान पठाएको थियो । क्रेमलिनको रक्षा मन्त्रालयले जारी गरेको भिडियो फूटेजमा अमेरिकाका दुईवटा बमवर्षक विमान र दुईवटा केसी–१३५ ट्यांकर विमानले आकाशमै इन्धन हालिरहेका थिए ।  अमेरिकी विमानहरूलाई सीमामा आइपुग्नुअघि नै आफ्ना विमानले हटाएको अनि बेसमा सुरक्षित फर्केको रुसको भनाइ छ ।  कृष्णसागरको ठ्याक्कै कुन ठाउँमा ...

सम्बन्धित सामग्री

साउथ चाइना सीमाथि अमेरिका र चीनबीच टकराव बढ्यो

बेइजिङ। साउथ चाइना सीमाथि अमेरिका र चीनबीच टकराव बढेको छ। चीनको रक्षा मन्त्रालयले शनिबार मात्र अमेरिकी लडाकू विमानले साउथ चाइन सीमाथि अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकी विमानले चिनियाँ विमानलाई चुनौती दिइरहेको र चिनियाँ चालकको ज्यान जोखिममा पारेको चीनले जनाएको छ। अमेरिकाले पनि चिनियाँ लडाकू विमान अमेरिकी विमानभन्दा मात्र तीनम मीटर परबाट उडेको आरोप लगाएको छ। (बीबीसी)

बेलायत, जापान र अमेरिकाले लडाकू विमान बनाउने

काठमाडौं । बेलायत, जापान र इटालीले नयाँ पुस्ताको लडाकू विमान निर्माणको तयारी गरेका छन् । आगामी दिनमा अमेरिका जस्ता सहयोगी देश पनि सामेल हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनकले छिट्टै यसको घोषणा गर्न सक्ने बताइएको छ । यो नयाँ लडाकू विमान सन् २०३० को मध्यसम्ममा तयार हुनेछ र […]

अमेरिकाले युएईको मद्दतका लागि पठाउनेछ लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत

अमेरिकाले  यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठ

एउटा दुर्घटनाग्रस्त लडाकु विमान फेला पार्ने दौडमा किन छन् चीन र अमेरिका ?

अमेरिकी नौसना आफ्नो एक दुर्घटनाग्रस्त लडाकू विमान खोज्न युद्धस्तरमा काम गरिरहेको छ । चिनियाँ सेना पुग्नुभन्दा पहिले अमेरिका घटनास्थलमा आफू पुग्न चाहन्छ । सोमबार अमेरिकी युद्धपोत यूएसएस कार्ल विन्सनबाट उडान भर्ने क्रममा १० करोड डलर लागत भएको अमेरिकी एफ–३५सी विमान दक्षिण सागरमा खसेको थियो । अमेरिकी नौसेनाले यसलाई दुर्घटना भनेको छ । यसमा ७ जना नौसेना घाइते समेत भएका थिए ।एफ–३५सी अमेरिकी नौसेनाको सबैभन्दा नयाँ विमान हो । यसमा धेरै गोप्य उपकरणहरू रहेका छन् । समुद्रको जुन ठाउँमा यो दु

दुर्घटनाग्रस्त एफ–३५ विमानको अवशेष लिन अमेरिका र चीनबीच हानथाप

दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकाको अत्याधुनिक लडाकू विमान एफ–३५ को भग्नावशेष खोज्न अमेरिका र चीन लागिपरेका छन् ।  चीनले भग्नावशेष खोजेर आफ्नो उन्नत प्रविधि नचोरोस् भनी अमेरिका सचेत छ ।  चीन चाहिँ भग्नावशेषका साथै विमानको ब्ल्याक बक्स समेत खोज्न चाहिरहेको छ । त्यसमार्फत चीनले अमेरिकाको तैनाथीका साथै अन्य महत्त्वपूर्ण जानकारी हासिल गर्न खोजेको छ ।  एफ–३५ लडाकू विमान शत्रुको रेडारमा नपर्ने हुनाले यसलाई स्टेल्थ विमान पनि भनिन्छ । यस प्रविधिलाई सबै देशले अपनाउन खोजेका छन् ।  ...

रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । रुसले आफ्नो छिमेकी देश युक

चीनका लडाकू विमान फेरि पुगे ताइवान

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।  अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।  ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर...

ताइवानले गर्वका साथ देखायो अमेरिकाबाट पाएको लडाकू विमान

ताइवानकी राष्ट्रपति त्साई इङ–वनले अमेरिकासँग किनेको ६४ वटा एफ–१६भी लडाकू विमान प्रदर्शन गरेकी छन् ।  ती विमानहरू ताइवानको पश्चिममा रहेको चिआयीमा राखिएका छन् ।  एपीले दिएको खबरअनुसार, थप १४१ वटा एफ–१६ ए/बी जेट विमानहरू सन् २०२३ सम्ममा रेट्रोफिट गरिनेछ ।  एफ–१६भी विमानहरू चौथो पुस्ताका जेट हुन् जबकि विश्वका महाशक्ति चीन र अमेरिकाले पाँचौं पुस्ताका लडाकू विमान उपयोग गर्न थालिसकेका छन् ।  पुरानो भएको लडाकू विमानलाई ताइवान–अमेरिका सैन्य सहकार्य अन्तर्गत अप्ग्र...

ताइवानलाई चेतावनी दिन चीनले पठायो युद्धपोत

चिनियाँ जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमान्डले मंगलवार देशको दक्षिणपश्चिम तथा दक्षिणपूर्वमा रहेका क्षेत्रमा युद्धपोत, लडाकू विमान र एएसडब्ल्यू एयरक्राफ्ट पठाएको छ ।  ताइवान नजिकका उक्त क्षेत्रमा चिनियाँ युद्धपोत र विमानहरूले संयुक्त लाइभ फायर असल्टको अभ्यास गर्नेछन् ।  अमेरिका र ताइवानका सेनाले हालैका दिनमा चालेका कदमलाई जवाफ फर्काउनका लागि यस्तो तैनाथी गरिएको पीएलएका प्रवक्ताको भनाइ छ ।

अमेरिका इरान तनावमा पछि हट्यो अमेरिका :: Pahilopost.com

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई दिएको स्वीकृति फिर्ता लिएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।  इरान र अमेरिकाबीच तनावपूर्ण अवस्था सिर्जना हुँदै गर्दा बिहिवार इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' ले अमेरिकको एक ड्रोन विमान‍लाई खसालेपछि ट्रम्पले इरानमाथि आक्रमण गर्न अनुमति दिएका थिए।  ट्रम्पको स्वीकृतिपछि लडाकू विमान