अमेरिकाले युएईको मद्दतका लागि पठाउनेछ लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत

 अमेरिकाले  यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठ

सम्बन्धित सामग्री

हूतीहरूको आक्रमण बढ्दै गएपछि अमेरिकाले यूएईमा युद्धपोत पठाउने

यमनका हूती विद्रोहीहरूले संयुक्त अरब अमिरात (यूएई) मा आक्रमण जारी राखेपछि अमेरिकाले उक्त क्षेत्रमा युद्धपोत तैनाथ गर्ने भएको छ ।  हूतीहरूले हालैको समयमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरी युएईमा रहेको अमेरिकी एयरबेसलाई समेत निशाना बनाएका थिए । अनि इजरायलका राष्ट्रपति पहिलोपटक यूएई पुग्दा पनि हूतीहरूले क्षेप्यास्त्र आक्रमण गरेका थिए । यूएईलाई हूती आक्रमणबाट प्रतिरक्षाका लागि सहयोग गर्न अमेरिकाले गाइडेड मिसाइल डिस्ट्रोयर र लडाकू विमान समेत तैनाथ गर्न लागेको छ ।  अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र अबु धाबी...

चीनका लडाकू विमान फेरि पुगे ताइवान

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्रोत सक्रिय गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।  अमेरिका र उसका साझेदारहरूको युद्धपोत आइतवार फिलिपिन सागर पुगेकै दिन चीनले ताइवान नजिक लडाकू विमान उडाएको हो । गत अक्टोबर महिनापछि चीनले अत्यधिक संख्यामा विमान उडाएको यो पहिलो अवसर हो ।  ताइवानका पृथक्तावादी र तिनका विदेशी समर्थकहरूलाई कठोर...