ताइवानलाई चेतावनी दिन चीनले पठायो युद्धपोत

चिनियाँ जनमुक्ति सेनाको ईस्टर्न थिएटर कमान्डले मंगलवार देशको दक्षिणपश्चिम तथा दक्षिणपूर्वमा रहेका क्षेत्रमा युद्धपोत, लडाकू विमान र एएसडब्ल्यू एयरक्राफ्ट पठाएको छ ।  ताइवान नजिकका उक्त क्षेत्रमा चिनियाँ युद्धपोत र विमानहरूले संयुक्त लाइभ फायर असल्टको अभ्यास गर्नेछन् ।  अमेरिका र ताइवानका सेनाले हालैका दिनमा चालेका कदमलाई जवाफ फर्काउनका लागि यस्तो तैनाथी गरिएको पीएलएका प्रवक्ताको भनाइ छ ।  

सम्बन्धित सामग्री

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

बेइजिङ। चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो। जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्काल फर्कन चेतावनी दिएको बेइजिङले बताएको छ।

साउथ चाइना सीबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी – देशसञ्चार

बइजिङ – चीनले साउथ चाइना सी (दक्षिणी चीन सागर) बाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई साउथ चाइना सी

तनावपूर्ण अवस्थामा ताइवानबाट फर्किइन् अमेरिकी सभामुख नान्सी

थाइपेई : अमेरिकी सभामुख नान्सी पेलोसी आफ्नो ऐतिहासिक र चुनौतीपूर्ण थाइवान (ताइवान) भ्रमणबाट फर्किएकी छिन्। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले थाइवान वरिपरि ठूलो मात्रामा युद्धकविमान र युद्धपोत तैनाथ गरेको छ।पेलोसीको थाइवान भ्रमणबाट आक्रोशित चीनले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सेलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकाले आफ्नो ‘गल्ती’को मूल्य चुक्ता गर्नुपर्ने चीनले चेतावनी दिएको छ। चिनियाँ उपविदेशमन्त्री ची फङले यस्तो चेतावनी दिएका हुन्।पेलोसीको भ्रमणप्रति आक्रोश व्यक्त गर

रूसद्वारा युक्रेनलाई तीन तर्फबाट घेराबन्दी

किभ : एक लाखभन्दा बढी रूसी सैनिकले अहिले युक्रेनलाई तीनतर्फबाट घेरा हालेका छन्।एकातिर रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ भने अर्कोतर्फ बेलारूसमा पनि ३० हजार सैनिक युद्धअभ्यासमा खटाएको छ।यसैबीच रूसी नौसेनाले युक्रेन नजिकैको कृष्ण सागरमा आफ्नो सुपर डिस्ट्रोयर युद्धपोत तैनाथ गरेको छ। रूसको खतरनाक योजना देखेर अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित देखिएका छन्।राष्ट्रपति बाइडेनले आफ्ना नागरिकलाई युक्रेन तुरुन्तै छोड्न अपिल गरेका छन्। उनले रूससँग युद्ध हुन सक्ने चेतावनी दिएका

बेलायतलाई चीनको चेतावनी– दक्षिण चीन सागरमा ‘अनुचित कार्य’ नगर

बीबीसी।चीनले युद्धपोत क्वीन एलिजाबेथ दक्षिण चीन सागरमा प्रवेश गर्दा कुनै ‘अनुचित कार्य’ नगर्न बेलायतलाई चेतवानी दिएको छ।सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भनेको छ,“चिनियाँ सैनिकको समुन्द्री युद्धको तयारी उच्च अवस्था छ।” दक्षिण चीन सागर हुँदै जापानतर्फ जाने बेलायती युद्धपोत क्वीन एलिजाबेथको गतिविधिलाई चीनले नजिकबाट नियाल्ने बताएको छ। उपिनिवेशकालीन धङधङीबाट बेलायत अझै बाहिर निस्कन नसकेको आरोप चीनले लगाएको छ।

रुसी लडाकु विमानबाट बेलायतको युद्धपोतमाथि चेतावनी

एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ । बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र कोष्ट गार्डका डुंगाहरुले चेतावनी स्वरुप गोली प्रहार गरेका छन् । युक्रेनसँगको विवादपछि रुसमा गाभिएको क्राइमिया नजिक ब्ल्याक सि को अधिकांश भागलाई रुसले आफ्नो जल क्षेत्र […]

अमेरिकाद्वारा इरानलाई चेतावनी दिन युद्धपोत परिचालन

अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना सेनामाथि आक्रमण हुनसक्ने सम्भावनाका कारण युद्धपोत सहित लडाकू पानीजहाज परिचालन गरिएको बताएको छ।