साउथ चाइना सीमाथि अमेरिका र चीनबीच टकराव बढ्यो

बेइजिङ। साउथ चाइना सीमाथि अमेरिका र चीनबीच टकराव बढेको छ। चीनको रक्षा मन्त्रालयले शनिबार मात्र अमेरिकी लडाकू विमानले साउथ चाइन सीमाथि अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाएको छ। अमेरिकी विमानले चिनियाँ विमानलाई चुनौती दिइरहेको र चिनियाँ चालकको ज्यान जोखिममा पारेको चीनले जनाएको छ। अमेरिकाले पनि चिनियाँ लडाकू विमान अमेरिकी विमानभन्दा मात्र तीनम मीटर परबाट उडेको आरोप लगाएको छ। (बीबीसी)

सम्बन्धित सामग्री

साउथ चाइना सी विवादमा भारतको ‘इन्ट्री’ : चारवटा युद्धपोत पठाउँदै

भारतले विवादित साउथ चाइना सीमा चारवटा युद्धपोतको टास्कफोर्स पठाउने भएको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार ती युद्धपोतले त्यहाँ दुई महिना बिताउनेछ र क्वाड समूहका अमेरिका, जापान र अस्ट्रेलियासँग अभ्यासमा सहभागी हुनेछ ।मिति नखुलाइए पनि युद्धपोत यही महिना त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । टास्कफोर्स मा एउटा गाइडेड मिसाइल डेस्ट्रोयर, गाइडेज मिसाइल फ्रिगेट, एन्टी सबमरिन कोरभेट र गाइडेड मिसाइल कोरभेट समावेश छन् । दुई महिनाको दौरान यी युद्धपोत विभिन्न अभ्यासमा सहभागी हुनेछन् जसमा अमेरिका, जापान र अस

दक्षिण चीन सागरमा अमेरिकी एअरक्राफ्ट क्यारियर, तनाव बढ्यो

अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ।  ६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिका...

दक्षिण चिनियाँ समुद्रमा गस्ती रोकिँदैन् : अमेरिका

संयुक्त राज्य अमेरिकाले दक्षिण चिनियाँ समुद्र (साउथ चाइना सी)मा गस्ती नरोकिने स्पष्ट पारेको छ। चीनले गस्तीको विरोध गरिरहेका बेला अमेरिकाले नरोकिने प्रतिक्रिया दिएको हो।

‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा

वासिङ्टन (संयुक्त राज्य अमेरिका), १९ असार । चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

चीनले अमेरिकालाई देखायो ‘पावर’, अमेरिकी पानीजहाजमाथि कब्जा

वासिङ्टन (संयुक्त राज्य अमेरिका), १९ असार । चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् ...

‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा

वासिङ्टन (संयुक्त राज्य अमेरिका)। चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन्।