५० शैयाको गोरखा अस्पतालमा ३० महिनादेखि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट छैनन्। २०७६ मा डाक्टर श्रीराम तिवारी (११औँ तह) को सरुवा भएपछि त्यसयता दशौँ, नवौँ, आठौँ तहसम्मका डाक्टरले अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्ने मौका पाए।...
९ चैत्र, गोरखा । गोरखा नगरपालिका–१० की प्रतिमा राना मगर सुत्केरी गराउन बुधबार गोरखा अस्पताल पुगिन् । तर चिकित्सकले सामान्य चेकजाँचसमेत नगरी भरतपुर रेफर गरिदिए । ‘हामी केही दिन बिदामा हुन्छौं, त्यसैले यहाँ हुँदैन भरतपुर जानुस् भन्नुभयो,’ प्रतिमाका श्रीमान् विनोद राना मगरले भने । जिल्लामै उपलब्ध सेवाका लागि भरतपुर जानुपर्दा समस्या भएको उनले गुनासो गरे […]
गोरखामा एक जना वडाध्यक्षको मृत्यु भएको छ । गोरखा नगरपालिका - ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार मृत्यु भएको हो । घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।
गोरखा अस्पताललाई हब अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
अस्पताललाई...
गोरखा : कारबाहीको डरले गोरखा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) ले स्वास्थ्यकर्मी र कर्मचारीलाई गरेको दुर्व्यवहारको अडियो लुकाइएको छ।मेसु डा शान्ति भुर्तेलले आफूविरुद्ध प्रमाण पुग्ने अडियो सार्वजनिक भएमा कारबाही गर्ने धम्की दिएपछि पीडित स्वास्थ्यकर्मीहरुले अडियो लुकाएका हुन्। ‘मेसुले केही समय अघि अस्पतालमा कार्यरत २३ जना स्वास्थ्यकर्मीहरुलाई बोलाएर जागिर खाइदिने, सरुवा गर्दिने, करारकालाई म्याद थप नगर्ने भन्दै धम्क्याएर दुर्व्यवहार गरेपछि स्वास्थ्यकर्मीहरु रोएको अडियो थियो। तर
गोरखा : गत जेठ २३ गते गोरखा अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा शान्ति भुर्तेलको कार्यशैलीप्रति चिकित्सक र कर्मचारीहरू विरोधमा उत्रिए।विरोधमा उत्रिएका अस्पतालका ४९ जना कर्मचारी र स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारी र अस्पताल विकास समितिका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै डा भुर्तेललाई बर्खास्त गर्न माग गरे।कर्मचारी र स्वास्थ्यकर्मीहरूले बुझाएको ज्ञापन पत्रमा लेखिएको थियो- ‘हाल गोरखा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट रुपमा कार्यरत डा शान्ति भुर्तेलको असक्षम र बदमासी पुर्
गोरखा : पूर्वाग्रहपूर्ण नेतृत्वको मातहत रहेर काम गर्न नसक्ने भन्दै गोरखा अस्पतालका डाक्टरले राजीनामा दिएका छन्। अस्पताल प्रमुखले जिम्मेवारी पूर्ण रुपमा पालना नगरेको भन्दै अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हेमन्त दुजानाले राजीनामा दिएका हुन्।दुजानाले आज सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशलाई आफ्नो राजीनामा बुझाएका हुन्। दुजानाले बुझाएको राजीनामा पत्रमा लेखिएको छ- ‘कोरोना महामारीको अहिलेको अवस्थामा सामूहिक रुपमा तनावमुक्त तथा मैत्रीपूर्ण वातावरणमा सेवा दिन सक्नुपर्ने अस्पता
कमजोर व्यवस्थापनले गोरखा अस्पताल भद्रगोल बनेको छ । कोरोना महामारीका बेला यतिबेला अस्पताल रेफर सेन्टर बनेको छ । जटिल खालका बिरामीले अस्पतालमा उपचार पाउँदैनन् । सदरमुकामको एकमात्र सरकारी अस्पतालबाट जटिल खालका बिरामी चितवन, पोखरा रेफर हुँदै आएका छन् ।
कमजोर व्यवस्थापनले गोरखा अस्पताल भद्रगोल बनेको छ । कोरोना महामारीका बेला यतिबेला अस्पताल रेफर सेन्टर बनेको छ । जटिल खालका बिरामीले अस्पतालमा उपचार पाउँदैनन् । सदरमुकामको एकमात्र सरकारी अस्पतालबाट जटिल खालका बिरामी चितवन, पोखरा रेफर हुँदै आएका छन् ।
कमजोर व्यवस्थापनले गोरखा अस्पताल भद्रगोल बनेको छ । कोरोना महामारीका बेला यतिबेला अस्पताल रेफर सेन्टर बनेको छ । जटिल खालका बिरामीले अस्पतालमा उपचार पाउँदैनन् । सदरमुकामको एकमात्र सरकारी अस्पतालबाट जटिल खालका बिरामी चितवन, पोखरा रेफर हुँदै आएका छन् ।