गोरखा अस्पताल प्रमुखविरुद्ध चिकित्सक र कर्मचारी आन्दोलित
कमजोर व्यवस्थापनले गोरखा अस्पताल भद्रगोल बनेको छ । कोरोना महामारीका बेला यतिबेला अस्पताल रेफर सेन्टर बनेको छ । जटिल खालका बिरामीले अस्पतालमा उपचार पाउँदैनन् । सदरमुकामको एकमात्र सरकारी अस्पतालबाट जटिल खालका बिरामी चितवन, पोखरा रेफर हुँदै आएका छन् ।