९ चैत्र, गोरखा । गोरखा नगरपालिका–१० की प्रतिमा राना मगर सुत्केरी गराउन बुधबार गोरखा अस्पताल पुगिन् । तर चिकित्सकले सामान्य चेकजाँचसमेत नगरी भरतपुर रेफर गरिदिए । ‘हामी केही दिन बिदामा हुन्छौं, त्यसैले यहाँ हुँदैन भरतपुर जानुस् भन्नुभयो,’ प्रतिमाका श्रीमान् विनोद राना मगरले भने । जिल्लामै उपलब्ध सेवाका लागि भरतपुर जानुपर्दा समस्या भएको उनले गुनासो गरे […]