९ चैत्र, गोरखा । गोरखा नगरपालिका–१० की प्रतिमा राना मगर सुत्केरी गराउन बुधबार गोरखा अस्पताल पुगिन् । तर चिकित्सकले सामान्य चेकजाँचसमेत नगरी भरतपुर रेफर गरिदिए । ‘हामी केही दिन बिदामा हुन्छौं, त्यसैले यहाँ हुँदैन भरतपुर जानुस् भन्नुभयो,’ प्रतिमाका श्रीमान् विनोद राना मगरले भने । जिल्लामै उपलब्ध सेवाका लागि भरतपुर जानुपर्दा समस्या भएको उनले गुनासो गरे […]
गोरखा : गोरखाका नेवार समुदायले आज (मंगलवार) सांस्कृतिक झाँकी तथा र्यालीसहित नेपाल संवत् ११४४ विभिन्न कार्यक्रम गरी मनाएका छन्। नयाँ वर्षको रूपमा नेवाः देय् दवु जिल्ला कार्यसमिति गोरखाको आयोजनामा सदरमुकाममा नेवार समुदायको पोशाकमा सजिएर झाँकीसहितको र्याली गरेर नेपाल संवत् मनाइएको हो।गोरखा नगरपालिका–६ को रानीपोखरी परिसरबाट सुरु भएको र्याली ठूलो आँगन, पाटेचौर, गोरखा अस्पताल, धनबासे, कालिमाटी बजार हुँदै शक्तिचोक, पुरानो बसपार्कबाट पुनः रानीपोखरी परिसरमा पुगेर समापन भएको थियो
काठमाडाैँ- गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर निधन भएको हो। नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको निधन भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।0 वडाध्यक्ष […]
गोरखा, कात्तिक ११ । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । […]
गोरखा नगरपालिका–५का वडा अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार घरमा बेहोस बनेका रानालाई गोरखा अस्पताल ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
गोरखामा एक जना वडाध्यक्षको मृत्यु भएको छ । गोरखा नगरपालिका - ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार मृत्यु भएको हो । घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्। मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।
पोखरा । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरका अनुसार बिहिबार रानाको निधन भएको हो । वडाध्यक्ष राना आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । घरमा एक्लै रहेका राना कुन बेलादेखि बेहोस थिए भन्ने थाहा नभएको र मृत्युको कारण अहिलेसम्म खुलेको छैन । […]
गोरखा नगरपालिका-५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।
भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल लगिएको थियो ।
काठमाडौं : गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ।घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो।अस्पताल पुर्याउँदा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए।राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।उनका श्रीमती र एक छोरा छन्।
गोरखा : करेन्ट लागेर गोरखामा एक युवकको मृत्यु भएको छ। गोरखा नगरपालिका-६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दरबारमार्गको सडक ढलान गर्ने क्रममा शुक्रबार बिहान ६ बजे करेन्ट लागेर विकको घटनास्थलमै मृत्यु भएको हो। रड ठड्याउन लाग्दा हाइटेन्सन लाइनमा छोएर उनलाई करेन्ट लागेको बताइएको छ।शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ।