कांग्रेस सिरहाका सभापतिलाई ‘गोली हान्ने धम्की दिने’ एसपी पाण्डे निलम्बित

काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । “अनुसन्धानका लागि तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेमाथि...

सम्बन्धित सामग्री

सिराहाका एसपी पाण्डे ३ महिनाको लागि निलम्बित

काठमाडौं, २१ पुस । सिराहाका एसपी हिराबहादुर पाण्डे तीन महिनाको लागि निलम्बनमा परेका छन् । प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै पाण्डेलाई गृहमन्त्रालयले निलम्बन गरेको हो । सरुवाको विषयमा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि प्रधान कार्यालयमा सरुवा भएको भोलिपल्टै उनलाई निलम्बन गरिएको हो । उनलाई इलाम […]

एसपी हिरा पाण्डे निलम्वित

काठमाडौं । सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि भन्दै एसपी पाण्डेलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पाण्डेलाई निलम्वन गरी अनुसन्धना अघि बढाइएको छ । सिराहाका कांग्रेसका जिल्ला सभापति […]

कांग्रेस सिरहा सभापति यादवलाई धम्की दिने एसपी पाण्डे निलम्बित

नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

कांग्रेस सभापतिलाई धम्की दिने एसपी हिराबहादुर पाण्डे निलम्बित

नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका  प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । सभापति यादव र एसपी पाण्डेबीचको विवाद सतहमा आएपछि छानबिन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको प्रवक्ता बसन्त कुँवरले जानकारी दिए ।  कुँवरका अनुसार अनुसन्धान सकिएपछि आवश्यक कारबाही पछि फुकुवा हुने बताए । यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद भएपछि सञ्चारमाध्यममा समाचार आएको थियो ।

एसपी हिराबहादुर पाण्डे निलम्बित

काठमाडौं : नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन्।सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। पाण्डेले यादवलाई गोली हानेर मार्ने धम्की दिएको पुष्टि भएपछि निलम्बन गरिएको उनले बताए। यादव र पाण्डेब

कांग्रेस सभापतिलाई एसपी पाण्डेले घरमै पुगेर दिए ज्यान मार्ने धम्की

कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले मध्यरात घरमै पुगेर गोली हान्ने धम्की दिएका छन् । सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट आफूलाई प्रहरी प्रधान कार्यालयमा...

सिरहाका एसपी पाण्डेलाई बीच बजारमा जनकारबाही गर्ने सिके राउतको धम्की

सिरहा । जनमत पार्टीका प्रमुख सीके राउतले सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका छन् । सीके राउतको सचिवालयले आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत सिरहाका प्रहरी उपरीक्षक पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएको हो । गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै राउतको सचिवालयले एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही […]

सिरहाका प्रहरी प्रमुखलाई ‘चोकमा लगेर जनकारबाही गर्ने’ सीके राउतको धम्की

काठमाडौँ, १३ पुस। जनमत पार्टीका अध्यक्ष सीके राउतले सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । राउतको सचिवालयको आधिकारिक फेसबुक पेजमार्फत एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिइएको हो । आज (मंगलबार) बिहान एक पोस्ट गर्दै राउतको सचिवालयले गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएको छ । यदि प्रहरीले […]

बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । बिहीबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका बेला चारजना युवा बार परिसरभित्रै पसेर मुख छाडेका थिए ।प्रहरीका अनुसार पक्राउ परेका ढकाल

जग्गाधनीलाई धम्की दिएको आरोपमा एकजना पक्राउ

जग्गा लिजमा लिएर सोही जग्गाका धनीलाई धम्की दिएको आरोपमा काठमाडौं प्रहरीले सञ्जय श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको उर्मिलाकुमारी खड्का (शर्मा)को जग्गा भाडामा लिएका थिए । श्रेष्ठले करार सम्झौता सकिएपछि पनि नछाडेको र जग्गाधनीलाई धाक धम्की दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।श्रेष्ठले १० वर्षअघि जग्गा भाडामा लिएर अन्य व्यक्तिहरुलाई भाडामा लगाई रकम उठाउने गरेका थिए । कर