कांग्रेस सिरहा सभापतिलाई धम्की दिने एसपी पाण्डे तीन महिनाको निलम्बनमा

जनकपुरधाम । नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । सभापति यादवको घरमा गएको देखिएपछि थप अनुसन्धान गर्न तीन महिनाका लागि निलम्बन गरिएको उनले बताए । आफ्नो सरुवा गराएको निहँमा एसपी […]

सम्बन्धित सामग्री

कांग्रेस सिरहा सभापति यादवलाई धम्की दिने एसपी पाण्डे निलम्बित

नेपाल प्रहरीका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।