नेपाल प्रहरीका ३४ एसपी सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्व

सम्बन्धित सामग्री

७ जिल्लाका एसपी फेरिए : नुवाकोटमा कोइराला, बारामा खड्‌का

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ ।  मधेश प्रदेशसहित ७ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो  । जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्की, नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह, म...

पाँच एसपीकाे सरूवा, दाङमा वीरबहादुर ओली, को कहाँ (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले पाँच प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार पाँच एसपी सरुवा गरेको हो।      ...