एसपी हिरा पाण्डे निलम्वित

काठमाडौं । सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका लागि भन्दै एसपी पाण्डेलाई निलम्बन गरेको हो । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पाण्डेलाई निलम्वन गरी अनुसन्धना अघि बढाइएको छ । सिराहाका कांग्रेसका जिल्ला सभापति […]

सम्बन्धित सामग्री

देशव्यापी दवावपछि विवादास्पद प्रहरीकै पोलिग्राफ टेस्ट :: Pahilopost.com

काठमाडौं : निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरुमाथि पोलिग्राफ टेष्ट हुने भएको छ। प्रहरी प्रधान कार्यालयले निलम्वित एसपी डिल्लिराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ लिने निर्णयमा पुगेको हो।  आइतवारमात्र घटनाको छानविन गर्न डिआइजीको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको थियो। अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको हो। प्रहरी प्रवक्ता

नालिम्वित सपी विष्ट सहित ३ जनाको डीएनए परीक्षण सुरु

प्रहरी प्रधान कार्यालयले निर्मला पन्त वलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउँन निलम्वित एसपी डिल्लीराज विष्ट तथा अरोपित अभियोगमा कारबाहीको माग गरिएका अन्य २ जनाको डीएनए परीक्षण सुरु गरेको छ ।

एसपी बढुवामा परेका डिएसपी संजिव दास शर्मा निलम्वित

बालिका बलात्कार गरी हत्या गर्नेलाई कारबाही गर्नुको साटो उन्मुक्ति दिएको भन्दै डिएसपी संजिव दास शर्मालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ। गृहमन्त्री जर्नादन शर्मा प्रभाकरको निर्देशनमा डिएसपी शर्मालाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बताए। उनी ३ दिनअघि मात्र एसपी बढुवामा सिफारिस परेका थिए। निलम्बनमा परेपछि उनको बढुवा प्रक्रिया समेत रोकिएको छ। उनी हाल…