सिराहाका प्रहरी प्रमुख पाण्डेको जिम्मेवारी खोसियो

१९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रहरी प्रमुख हिराबहादुर पाण्डे जिम्मेवारीबाट हटाइएका छन् । उनको प्रहरी प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको हो । पाण्डेको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनालाई पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए । एसपी पाण्डे ८ असार २०७८ मा सिराहा सरुवा भएका थिए । उनको सरुवामा […]

सम्बन्धित सामग्री

पर्सामा घुमुवा प्रहरी रहँदैनन् : प्रहरी प्रमुख ढुंगेल

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताएका छन्। करिब एक महिना अगाडि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ढुंगेलले सूचना...

सुन तस्करी प्रकरणः नुवाकोट प्रहरी प्रमुख थापाको जिम्मेवारी खोसियो

काठमाडौं, ३ चैत । सुन तस्करी प्रकरणमा मुछिएका नुवाकोट जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह थापाको जिम्मेवारी खोसिएको छ । सुन तस्करीबारे छानविन गर्न गठित समितिले थापालाई कारबाहीका लागि सिफारिस गरेको थियो । समितिले कारबाहीका लागि सिफारिस गरेपछि उनलाई नुवाकोटको प्रहरी प्रमुखबाट हटाइएको हो । थापामाथि सुन तस्करी प्रकरणका अभियुक्त जीवन चलाउनेसँग ६० लाख रुपैयाँ डिल गरेको […]

ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी खोसियो

१४ पुस, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह […]

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)

२८ पुस, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल […]

सिरहाका प्रहरी प्रमुख पाण्डेलाई फिर्ता बाेलाइयाे

काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेको जिम्मेवारी खोसिएको छ।प्रहरी प्रधान कार्यालयले पाण्डेलाई हेडक्वार्टर तानेर उनको ठाउँमा प्रहरी उपरीक्षक अर्जुन तिम्सिनालाई पठाइएको छ।केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले पाण्डेको हेडक्वाटरमा काज सरुवा भएको जानकारी दिए।नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवसँगको विवादले पाण्डेको सरुवा भएको बुझिएको छ।यादवले आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि

फेरिए काठमाडौं प्रहरी प्रमुख, एसएसपी गिरी आज हाजिर हुने

काठमाडौं- काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो। दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए। प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी शुक्रबार काठमाडौंमा हाजिर हुने बताए। गृह मन्त्रालयले गिरीको पुरानै काज सरुवा कार्यान्वयन भएको […]

कनिष्ठ एआईजी निमित्त प्रहरी प्रमुख बन्दा उच्च अधिकृतहरु रुष्ट

२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भारत भ्रमणमा जाँदा चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । बिहीबार महानिरीक्षक क्षेत्री भारत भ्रमणमा जाँदा दोस्रो वरियताका एआईजी हरिबहादुर पाल, तेस्रो वरियताका निरजबहादुर शाहीलाई छाडेर चौथो वरियताका एआईजी प्रद्युम्न कार्कीलाई निमित्त प्रहरी […]

धनुषा र सर्लाहीका प्रहरी प्रमुखको सरुवा, कसको जिम्मेवारी कहाँ ?

विवाद आएपछि २ जिल्लाका प्रहरी प्रमुखहरुको काज सरुवा गरिएको छ ।  प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेको आरोप लागेका  धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका (एसपी) सन्तोषसिंह राठौरको काज सरुवा गरेको हो ।   उनीहरुको स्थानमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाहीको जिम्मेवारी दिएको छ ।  एसपी रानाभाटले लागूऔषध मुद्...

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको हो । मङ्गलवार ५२ एसपी र ५७ डिएसपीको सरुवा भएको छ । यो सँगै उपत्यकाका प्रहरी प्रमुख पनि फेरिएका हुन् । यी […]