समानुपातिकमा ‘डमी उम्मेदवार’ राख्न पनि छुट

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझायो । तर यो सूचीमा भएकाहरुको नाम ‘डमी’ मात्र हो, पार्टी नेतृत्वले कुनै पनि बेला हेरफेर गर्न सक्छ । महासचिव देव गुरुङ र उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुनको कार्यदलले बनाएको बन्दसूचीमा समावेश गरिनेहरुको नामबारे छलफल गर्न दिउँसो २ बजे पदाधिकारी […]

सम्बन्धित सामग्री

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो […]

अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ।...

‘आइएमई पे’ मार्फत् पानी र इन्टरनेट भुक्तानीमा सय रुपैयाँ सम्मको छुट

काठमाण्डौ – नेपालको पहिलो डिजिटल वालेट‘आइएमई पे’ ले  सार्वजनिक गरेको  ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखि असोज १८ गतेसम्म चल्ने यस अफर अन्तर्गत  सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी ‘आइएमई पे’ मार्फत् गर्दा सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन्।  छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी  गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को ब...

‘पालिका-प्रमुखदेखि प्रधानमन्त्रीसम्मलाई स्वच्छन्द हुने छुट छैन’

काठमाडौं, १० भदौ । धरानमा सामाजिक सद्भाव बिथोलिएपछि स्थानीय सरकारका प्रतिनिधिको भूमिकामाथि विभिन्न प्रश्न उठेका छन् । नेपालजस्तो बहुजातीय, बहुधार्मिक अनि विविधता भएको मुलुकमा सामुदायिक सद्भाव कायम राख्न जनप्रतिनिधिको भूमिका अहं हुने देखिएको छ । गाउँपालिका राष्ट्रिय महासंघका संस्थापक अध्यक्ष होमनारायण श्रेष्ठ पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि लिएर प्रधानमन्त्रीसम्म जिम्मेवार बन्नुपर्ने औंल्याउँछन् । नेपाली रेडियो नेटवर्क […]

घरभाडामा छुट दिन व्यवसायीको माग

नेपालगन्जका व्यवसायीहरुले घर बहालमा विशेष छुट दिन घरधनीहरुसँग आग्रह गरेका छन् । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसायी पलाएन हुन थालेको भन्दै घरभाडामा छुट दिएर व्यवसायीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न घरधनीलाई आग्रह गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर व्यवसाय नहुँदा व्यवसायीले महंगो […]

रुसको इन्टरनेट छिट्टै चीनकै जस्तो मोडलतिर

रुसी नागरिकहरूमा हाल अमेरिकी प्रविधि प्लेटफर्महरु फेसबुक, ट्वीटर र गुुगलमाथि आफ्नो पहुँच राख्न छुट छ । यद्यपि उनीहरुमाथि चीनको इन्टरनेट मोडलको विशेषता जस्तै सेन्सरसिप र प्रतिबन्ध भने लाग्दै आएको छ । युक्रेनमाथि रुसको अतिक्रमणले यो मुलुक बढ्दो रुपमा एक्लिन थालेको छ । जसले उसको विश्वव्यापी वेबमाथिको उपस्थिति शून्य हुन सक्ने खतरा छ ।शुक्रबार रुसमाथिको प्रतिबन्धले युक्रेनमाथि लडाइ र कडाइ झनै बढ्दै गएको छ । यहीबीचमा रुसी सरकारले पनि फेसबुकमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । फेसबुक देशमा ठूल

कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं, (नेस) । कुमारी बैंक र काभ्रेको धुलिखेलस्थित सारथी होटल प्रालिबीच ग्राहकलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले सोही होटलअन्तर्गतका विभिन्न खानपिन लगायतमा १० देखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पुर्नजागरणका लागि […]

‘विचाराधीन मुद्दामा मेरो भन्नु केही छैन, तर प्रधानमन्त्रीलाई छुट छ’

म यहाँहरु समक्ष केही समसामयिक सन्दर्भका कुरा राख्न चाहन्छु । मलाई हिजो जनआन्दोलनको बेलाको याद आउँछ । यतिबेला सम्झना आउँछ– जनआन्दोलनको बेलामा आन्दोलनमा उत्रनका लागि, आन्दोलनमा सहभागी हुनका लागि आग्रह गर्दा जनताले, दिदीबहिनी, दाजुभाइले सोध्ने गर्नुहुन्थ्यो, ‘अब तपाईहरु घरीघरी शान्ति र प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा उत्रनुप-यो भन्नुहुन्छ तर कहिले यो अस्थिरतालाई समाप्त गर्नुहुन्छ ?’ सबैको जिज्ञासा त्यही थियो । मलाई राम्रो सम्झना छ, हामीले जवाफ दिएको हिजोअस्ति जस्तो लाग्छ