रुसको इन्टरनेट छिट्टै चीनकै जस्तो मोडलतिर

रुसी नागरिकहरूमा हाल अमेरिकी प्रविधि प्लेटफर्महरु फेसबुक, ट्वीटर र गुुगलमाथि आफ्नो पहुँच राख्न छुट छ । यद्यपि उनीहरुमाथि चीनको इन्टरनेट मोडलको विशेषता जस्तै सेन्सरसिप र प्रतिबन्ध भने लाग्दै आएको छ । युक्रेनमाथि रुसको अतिक्रमणले यो मुलुक बढ्दो रुपमा एक्लिन थालेको छ । जसले उसको विश्वव्यापी वेबमाथिको उपस्थिति शून्य हुन सक्ने खतरा छ ।शुक्रबार रुसमाथिको प्रतिबन्धले युक्रेनमाथि लडाइ र कडाइ झनै बढ्दै गएको छ । यहीबीचमा रुसी सरकारले पनि फेसबुकमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । फेसबुक देशमा ठूल

सम्बन्धित सामग्री

आठ इन्टरनेट सेवाप्रदायकलाई कारबाही

जथाभावी रूपमा इन्टरनेट सेवा शुल्क असुल गर्ने आठ इन्टरनेट सेवाप्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले प्रत्येक सेवाप्रदायकलाई एक–एक लाख जरिवाना गरेको छ । आइतबार सबै सेवाप्रदायकलाई प्राधिकरणले पत्रमार्फत ३०...

जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने

काठमाडौं, जेठ १९ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत् प्राधिकरणले बिजुली काटिरहेको भन्दै आईस्पानले इन्टरनेट बन्द हुनसक्ने जनाएको हो । योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ । परीक्षा नियन्त्रण […]

देशभर ‘इन्टरनेट’ बन्द हुने ‘आईस्पान’को चेतावनी

काठमाडौँ – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आईस्पान)ले जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ। पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरूमा नेपाल विद्युत प्राधिकरणले बिजुली काटिरहेको भन्दै इन्टरनेट बन्द हुनसक्ने जनाएको हो। योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समस्या आउनसक्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ :  इन्टरनेट सेवा प्रदायक

देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् ला

क्लासिक टेकको इन्टरनेट रिफर गर्दा चार महिना निःशुल्क इन्टरनेट उपलब्ध

काठमाडौं, १५ माघ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना साथीभाइ तथा आफन्तलाई इन्टरनेट जडानका लागि रिफर गर्दा रिफर गर्नेलाई चार महिना इन्टरनेट तथा टिभी निःशुल्क उपलब्ध गराउने भएको छ । जसमा रिफर गर्ने व्यक्तिले दुई महिना इन्टरनेट र दुई महिना आईपीटीभी बोनस प्राप्त गर्नेछन् । क्लासिक टेकले १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएस […]

वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले नेपालमै पहिलो पटक ६०० एमबिपिएस गतिको इन्टरनेट भित्र्याएको छ।...

भायानेटको इन्टरनेट प्याकेज

ग्राहकलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पिडको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यसहित भायानेटले अल्ट्रा–फाई लाइनको प्याकेज ल्याएको छ । अल्ट्रा–फाईअन्तर्गत १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसका तीनवटा प्याकेज ल्याएको कम्पनीले जनाएको...

किन आवश्यक छ इन्टरनेट सुरक्षा ?

किन आवश्यक छ इन्टरनेट सुरक्षा ? इन्टरनेट, सामाजिक संजाल र साइबर सुरक्षाका विभिन्न पक्षका बारेमा सचेतना फैलाउन हामी Ncell को साथमा 'मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ कार्यक्रमका साथ आउँदै छौं । यो कार्यक्रम तपाईंले भोलि असोज ६ गते बुधबार साँझ ७ बजे हाम्रो Facebook र YouTube मा हेर्नु सक्नुहुनेछ ।