‘आइएमई पे’ मार्फत् पानी र इन्टरनेट भुक्तानीमा सय रुपैयाँ सम्मको छुट

काठमाण्डौ – नेपालको पहिलो डिजिटल वालेट‘आइएमई पे’ ले  सार्वजनिक गरेको  ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखि असोज १८ गतेसम्म चल्ने यस अफर अन्तर्गत  सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी ‘आइएमई पे’ मार्फत् गर्दा सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन्।  छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी  गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को ब...

सम्बन्धित सामग्री

आइएमई पेमार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट

काठमाडौं– डिजिटल वालेट ‘आईएमई पे’ ले विकेट टु विन अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेमार्फत गर्दा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा वाटर […]

सचिव बैठकको निर्णय : सिंहदरबारमा २४ घण्टा बिजुली, पानी र इन्टरनेट

५ साउन, काठमाडौं । पछिल्ला महिनाहरमा देशभर नै बिजुली आपूर्ति नियमित छैन । प्रसारण तथा वितरणलाइन पूर्वाधार कमजोर हुँदा झ्याप्प–झ्पाप्प झ्याप्प बिजुली गएर जताततैका उपभोक्ता प्रताडित छन् । राजधानी काठमाडौंमै मेलम्चीको सुरुङ बन्द भएकाले खानेपानीको आपूर्ति वर्षा लागेपछि झनै प्रभावित भएको छ । अत्यावश्यक बनिसकेको इन्टरनेटको सेवा पनि भरपर्दो छैन । यस्तो बेलामा सिंहदबरबारमा बसेको […]

इन्टरनेटको स्पीड बढाउन पानी मुनी केबल बिछ्याउदै फेसबुक र गुगल

काठमाडौं, ३ भदौ । गुगल र फेसबुकले एसिया प्रशान्त क्षेत्रमा इन्टरनेटको स्पीड बढाउनुका साथै सामुन्द्रिक टापुसम्म इन्टरनेट पुर्याउने उदेश्यका साथ पानी मुनी इन्टरनेट केबल बिछ्याउने तयारी थालेका छन् । डब्ड एप्रिकोट नाम दिइएको उक्त परियोजनाले फिलिपिन्स, जापान, सिंगापुर, ताइवान, गुआम र इन्डोनेसियालाई कनेक्ट गर्ने जनाइएको छ । उक्त केबलको कुल लम्बाई १२ हजार किलोमिटर हुने […]

‘सम्झिने पानी छम्किने’ भन्दै भुवन र दीपाश्रीको रोमान्स (भिडिओ)

काठमाडौं । भुवन केसी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, आकाश श्रेष्ठ फिचर्ड तीजको गीत ‘सम्झिने पानी छम्किने’ इन्टरनेट रिलिज भएको छ । राजधानीमा शनिबार आयोजित प्रेसमिटमा गीत लन्च गरियो । भुवन र दीपाश्रीले गीत सार्वजनिक गरे । गीतमा भुवन र दीपाश्रीले जोडी बाँधेका छन् भने आकाश र स्वस्तिमालाई पनि जोडीको रुपमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै […]

सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग

होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गर्नुभएको हो । कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल क्वारेन्टिनका रूपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महङ्गो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको महासङ्घको ठहर छ । महासङ्घले कतार, मलेशिया, दुबईलगायत खाडी मुलुकबाट कोरोना सङ्क्रमणका कारण नेपाल फर्केका श्रमिकलाई आफ्नै खर्चमा महङ्गा होटलमा बस्न लगाउनु दुःखद् भएको बताएको छ । महासङ्घले बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरेको छ ।

ओली, प्रचण्ड र उपेन्द्र : श्री ३ को सरकार !

पहिले देशमा रामराज्य थियो । नागरिकको हरेक पीर, मर्का बुझ्ने सरकार थियो । सरकारले कतै केहीमा पनि कर लिँदैनथ्यो । हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक घटना गराउने छुट कसैलाई थिएन । त्यस्तो अपराध भैहाल्यो भने अपराधी उतिखेरै समातिन्थ्यो र सिधै खोरमा जाकिन्थ्यो । घरघरमा पानी, निःशुल्क इन्टरनेट, बिरामीलाई निःशुल्क स्वास्थ्य जाँच ...