गाडीको एसेम्बल प्लान्ट राख्न लगानी बोर्ड र मोट्रेक्सबीच वार्ता सुरु, कम्पनीले माग्यो कर छुट

नेपालमा एसेम्बल प्लान्ट राखेर गाडी उत्पादन गर्ने योजनालाई निरन्तरता दिन लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच वार्ता (नेगोसियसन) सुरु भएको छ । दसैंअघि नै मोट्रेक्ससँग वार्ता सुरु भएको बोर्डले जनाएको छ । हाल मोट्रेक्ससँग वार्ता जारी रहेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले क्यापिटल नेपाललाई बताए । एसेम्बल प्लान्ट राख्न वार्ता चलिरहेको तर निश्कर्षमा नपुगेको […]