काठमाडौं, १० भदौ । धरानमा सामाजिक सद्भाव बिथोलिएपछि स्थानीय सरकारका प्रतिनिधिको भूमिकामाथि विभिन्न प्रश्न उठेका छन् । नेपालजस्तो बहुजातीय, बहुधार्मिक अनि विविधता भएको मुलुकमा सामुदायिक सद्भाव कायम राख्न जनप्रतिनिधिको भूमिका अहं हुने देखिएको छ । गाउँपालिका राष्ट्रिय महासंघका संस्थापक अध्यक्ष होमनारायण श्रेष्ठ पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्षदेखि लिएर प्रधानमन्त्रीसम्म जिम्मेवार बन्नुपर्ने औंल्याउँछन् । नेपाली रेडियो नेटवर्क […]