कुमारी बैंकका ग्राहकलाई छुट

काठमाडौं, (नेस) । कुमारी बैंक र काभ्रेको धुलिखेलस्थित सारथी होटल प्रालिबीच ग्राहकलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले सोही होटलअन्तर्गतका विभिन्न खानपिन लगायतमा १० देखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पुर्नजागरणका लागि […]