माओवादीका सांसदहरूले राहत कोषमा १० दिनको तलब दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो प्रभावितका लागि पार्टीका सांसदहरुले १० दिनको तलब दिने भएको छ । आइतबारको पदाधिकारी बैठकले निर्णय गरेपछि मातहतका कमिटीलाई राहत कोषमा रकम जम्मा गर्न परिपत्र गरेको छ । संघीय र प्रदेशसभा सदस्यहरूले दश दिनको पारिश्रमिक जम्मा गर्ने भएपनि स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादीले भनेको छ । माओवादीको विपद् […]

सम्बन्धित सामग्री

बाढी-पहिरो प्रभावितको राहतका लागि सचिवहरुले ५ दिनको तलब दिने

१४ असोज, काठमाडौं । बाढी-पहिरोबाट प्रभावित घर परिवारलाई राहत दिन नेपाल सरकारका सचिवहरुले ५ दिन बराबरको तलब दिने भएका छन् । सोमबार बसेको सचिव बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका पदाधिकारीको ५ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार …

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा भूकम्पपीडितलाई सर्वोच्चका न्यायाधीशले सात दिनको तलब सहयोग गर्ने, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय,पूर्वमन्त्री आलमविरूद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश, उपप्रधानमन्त्री खड्काA राहत सामग्रीसहित जाजरकोटमा, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान १४ मंसिरबाट सुरु गर्ने एमालेको निर्णय, जाजरकोट भूकम्पबारे प्रधानमन्त्रीलाई रास्वपाको १४ बुँदे सुझावलगायतका समाचारले प्रमुख स्थान पाए । […]

लुम्बिनीका कर्मचारीले तीन दिनको तलब भूकम्प पीडितलाई दिने

रुपन्देही । लुम्बिनी प्रदेश राजधानीमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका नागरिकका लागि प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी […]

नेकपा (एस) ले भूकम्प राहत कोषमा सांसदको १५ दिनको तलब र २५ लाख सहयोग गर्ने

नेकपा (एकीकृत समाजवादी) को सोमबार बसेको सचिवालय बैठकले सरकारको केन्द्रीय प्रकोप तथा राहत कोषमा २५ लाख रुपियाँसहित जनप्रतनिधि र सांसदको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको छ ।

राहत/करारमा छनौट भएका शिक्षकले बुझाउनुपर्छ महिना दिनको तलब

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाअन्तर्गत एक सामुदायिक विद्यालयले केही समय अगाडि राहत शिक्षकका लागि विज्ञापन गर्‍यो । माध्यमिक तहअन्तर्गत विज्ञान विषयको लागि माग गरिएको विज्ञापनमा एमएस्सी गरेका एक जनाले आवेदन दिए । र, उनी छनौटमा

राहत कोषमा शिक्षकको एक दिनको तलब

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घले शुक्रबार यस्तो निर्णय गर्दै सरकारलाई केही दिनभित्रै न्यूनतम पनि करोड रुपियाँभन्दा बढी हस्तान्तरण गर्ने जनाएको छ ।

प्रदेश ५ का सांसदले हावाहुरी पीडितलाई एक दिनको तलब दिने

बारा र पर्साका हावाहुरी पीडितलाई प्रदेश नंं ५ का सांसदहरूले एक दिन बराबरको तलब दिने भएका छन्। प्रदेश सभाको आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सांसदहरूको एक दिनको तलब बराबरको रकम प्रदेश नम्बर २ का मुख्यमन्त्रीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी गराए। सांसदहरूले उक्त निर्णयमा सहमति जनाएका छन्।

नेकपाका सांसदले एक दिनकाे तलब दिँदा कांग्रेस सांसदले दिए २ दिनकाे तलब

काठमाण्डौ - हावाहुरीबाट प्रभावित परिवारको राहतका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।   नेकपा सदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मि...

बाढीपीडितका लागि राष्ट्रपतिले दिइन् एक महिनाको तलब :: Pahilopost.com

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिएकी छन्। राष्ट्रपति भण्डारीले बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। त्यसैगरी कोषमा राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, राष्ट्रपति कार्यालयका सचिवहरु (स्वकीय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकीय