नेकपाका सांसदले एक दिनकाे तलब दिँदा कांग्रेस सांसदले दिए २ दिनकाे तलब

काठमाण्डौ - हावाहुरीबाट प्रभावित परिवारको राहतका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।   नेकपा सदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सबै सांसदको एक दिनको तलब राहत कोषमा जम्मा गरिने व्यवस्था मि...

सम्बन्धित सामग्री

कांग्रेस सांसदले घेरे ‘वेल’, ४ चैतसम्मलाई बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरूले ‘वेल’ घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक चार चैतसम्मका लागि स्थगित भएको छ ।  त्यसअघि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरले गरेको सहमतिको प्रयास सफल...

'सांसदले डिएसपीलाई नै ज्यान मार्ने धम्की दिँदा पनि सरकार कानमा तेल हालेर बस्यो'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कोशी प्रदेशका नेपाली कांग्रेस सांसदहरूलाई कारबाही गर्न माग गरेका छन्। सोमबार तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ताप्लेजुङमा कांग्रेस सांसदले नेपाल प्रहरीका डीएसपी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिने सा‌ंसद खगेनसिंह हाङगाममाथि कारबाही गर्न माग गरेका हुन्। गत शुक्रबार उनले डिएसपी राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका थिए। ‘असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ

मधेस प्रदेश सरकारमा लोसपा सहभागी हुने, कांग्रेस पनि बार्गेनिङमा

जसपा नेतृत्वको सरकारलाई संघमा जस्तै प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

केही सांसदले मतपत्रको फोटो खिचेको भन्दै गगन थापाको असन्तुष्टि

काठमाडौं, पुस ६ । कांग्रेस संसदीय दलको मतदानका क्रममा केही सांसदहरुले फोटो खिचेको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेताका उम्मेदवार थापाले मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको फोटो खिचेको देखेको दाबी गरेका छन् । सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै थापाले सार्वजनिक असन्तुष्टि जनाएका हुन् । […]

केही सांसदले मतदान गरेको फोटो खिचेको भन्दै गगन थापाको असन्तुष्टि

काठमाण्डाै – कांग्रेस संसदीय दलको मतदानका क्रममा केही सांसदहरुले फोटो खिचेको भन्दै गगन थापाले असन्तुष्टि जनाउनुभएको छ ।  संसदीय दलको नेताका उम्मेदवार थापाले मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको फोटो खिचेको देखेको बताउनुभयो । सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै थापाले असन्तुष्टि जनाउनुभएको हो । मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताए पनि सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समितिले मोबा...

कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न, सबै सांसद्ले गरे मतदान

निर्धारित समयभन्दा ४५ मिनेट ढिला सुरु भएको कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ । कांग्रेसका नवनिर्वाचिन ८९ सांसदले मतदान गरेका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानकाे व्यवस्था गरिएकाे...

कांग्रेस संसदीय दलको निर्वाचन आज, देउवा र थापा मैदानमा

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल ब

एमाले संस्थापन पक्षका केही सांसदले देउवालाई विश्वासको मत दिए

काठमाडाैं : नेकपा एमालेका केपी ओली पक्षका संस्थान समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। ओली सरकारमा वनमन्त्री भएका प्रेम बहादुर आलेलगायत केही सांसदले देउवाको पक्षमा मत दिएका हुन्। त्यसैगरी सांसद किसान श्रेष्ठ, गोपाल बमलगायतले पनि देउवालाई भोट हालेका एमालेका एक सांसदले थाहाखबरलाई जानकारी दिए। एमालेका २४ जना सांसद देउवाको पक्षमा उभिएका छन्। यस्तै देउवाका पक्षमा १६३ मत आएको नेपाली कांग्रेस सांसद गगन थापाले दाबी गरेका छन्। मतगणनाको नतिजा आउनुअघि

गण्डकीमा जनमोर्चाका अर्का सांसदले पनि छाडे विपक्षी गठबन्धन

पोखरा : गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका अर्का सांसदले पनि विपक्षी गठबन्धन छाडेका छन्। संसदीय दलका नेता कृष्णबहादुर थापा तटस्थ बसेका बेला सांसद खिमविक्रम शाही पनि तटस्थ बसेका हुन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमुखकहाँ मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेलगत्तै वित्तप्ति जारी गरेर शाहीले आफू तटस्थ…

जनमोर्चाका सांसदले साथ नदिँदा गण्डकीमा नयाँ सरकार बन्न कठिन

कास्की – गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसदले साथ नदिएपछि कांग्रेस र माओवादीलाई बहुमत पुर्‍याउन सकस भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गएकाे आइतवार (अस्ति)  राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार बनाउन आह्वान गर्नुभएको थियो ।नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा मिलेर नयाँ सरकार बनाउने प्रयास गरे पनि जनमोर्चाका सांसद कृष्णबहादुर थापाले नमानेपछि सरकार गठन अलपत्र पर्ने सम्भावना बढेको छ । बुधवार (भोलि) दिउँसोसम्म...