लुम्बिनीका कर्मचारीले तीन दिनको तलब भूकम्प पीडितलाई दिने

रुपन्देही । लुम्बिनी प्रदेश राजधानीमा कार्यरत कर्मचारीले भूकम्प पीडितलाई तीन दिनको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका प्रभाविक क्षेत्रका नागरिकका लागि प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनदेखि तीन दिनसम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी […]

सम्बन्धित सामग्री

जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब अग्निपीडितलाई दिने

सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्नि पीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्पपीडितलाई दिने

लुम्बिनी प्रदेश सरकारमातहतका कर्मचारीले जाजरकोट र रूकुमलगायत क्षेत्रका भूकम्पपीडितका लागि ३ दिनको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन् ।

वीरगञ्ज महानगरका कर्मचारीले एक वर्षमा खाए १४ लाखको खाजा

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका कर्मचारीले एक वर्षमा १४ लाखभन्दा बढी रकमको खाजा खाएका छन्। ०७८/७९ मा महानगरका कर्मचारीले १४ लाख १३ हजार बराबरको खाजा खाएको महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा जनाएको छ। महानगरले अतिरिक्त सयम काम गरेबापत १० जना कर्मचारीलाई तीन सय रुपैयाँका दरले तथा सार्वजनिक बिदाको दिनको ६ सय रुपैयाँका दरले हरेक महिनामा […]

बेलायती प्रधानमन्त्री जोनसनको टिमबाट राजीनामा दिनको लहर

लकडाउनमा भएको पार्टी बिबादपछि  बेलायती प्रधानमन्त्री बोरिस जोनसनको टोलीबाट राजीनामा दिनेको लहरनै चलेको छ । हालै उनको नीति सल्लाहकार एलिना नारोजास्कीले  राजीनामा दिएकी हुन् । यसअघि प्रधानमन्त्री निवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए । राजीनामाको बीचमा, प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार आफ्नो टोलीलाई भने  ‘परिवर्तन राम्रो छ।’ पीएम जोन्सन आफ्नो पद कायम गर्न लगातार संघर्ष […]

भदौदेखि कर्मचारीले १० दिनको भ्रमण छुट्टी पाउने

आगामी भदौदेखि सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८÷७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।उक्त कार्यक्रम आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने सरकारी नीति भ

जापानको नयाँ योजना– हप्तामा चार दिन मात्र काम गरे हुने

एजेन्सी। जापान सरकारले चार दिनको कामकाजी सप्ताह लागू गर्ने योजना बनाएको छ। यसअनुसार कर्मचारीले हप्तामा चार दिन मात्र काम गरे पुग्छ, तर साताको कुन चार दिन काम गर्ने भन्ने कर्मचारीले रोज्नु पर्नेछ। कर्मचारीलाई परिवारिक जिम्मेवारी वहन गर्न र नयाँ सीप सिक्नको लागि हप्ताको चार दिन मात्र काम गरे हुने योजना बनाइएको हो। नयाँ योजनालाई लिएर अहिले जापानमा बहस चलिरहेका छन्।

अभिनेता अल्लु अर्जुनका परिवार र कर्मचारीले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी। हालैमात्र कोरोनालाई जितेर घर फर्किएका दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनका परिवार र कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन्। खोपको सम्पुर्ण ब्यवस्थापन अर्जुनले गरेका हुन्। यसअघि अर्जुनले २८ अप्रिलमा सामाजिक सञ्जालमार्फत आफुमा कोरोना संक्रमण पाइएको बताएका थिए। १५ दिनको एकान्तबासपश्चात अर्जुनको कोरोना रिर्पोट नेगेटिभ आएको थियो।

दुई दिनको तलब विपद् कोषमा

कोरानाको औषधि व्यवस्था गर्न भेरी नगरपालिकाका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले २ दिनको तलब दिने भएका छन् । कोरोना शीर्षकमा विनियोजित बजेट अपुग भएपछि तलब दिने भएका हुन् ।