विशिष्ट श्रेणीका कर्मचारीको ५ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने

काठमाडौं । विशिष्ट श्रेणीका कर्मचारीको ५ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नेपाल सरकारका सचिवको बैठकले बाढीपहिरोबाट प्रभावित घरपरिवारको राहतका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । बैठकले तत्काल राहत, उद्धारलगायतका सन्दर्भमा प्रदेश, […]