काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एक महिनाको तलब बाढी पहिरो पीडितलाई दिएकी छन्।
राष्ट्रपति भण्डारीले बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनाका एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
त्यसैगरी कोषमा राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, राष्ट्रपति कार्यालयका सचिवहरु (स्वकीय सचिव समेत) बाट पाँच दिनको, सहसचिवहरु (स्वकीय