मधेशमा समानुपातिकबाट यी हुन् एमालेका ८ सांसद, धनुषाकै ५ जना

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेश प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको नाममा ८ मध्ये ५ जना धनुषाकै छन् । हेर्नुहोस् सूची आदिवासी जनजाति मञ्जुकुमारी थापा मगर, बारा दलित पलटीदेवी महरा, धनुषा मधेसी महिला पलटीदेवी यादव, धनुषा फुलकुमारी देवी, धनुषा विना देवी […]

सम्बन्धित सामग्री

पूर्व माओवादीबाट एमालेका रायमाझी र साह मात्रै निर्वाचित

नेकपा एमालेबाट पूर्व माओवादीबाट टोपबहादुर रायमाझी अर्घाखाँची र ज्वालाकुमारी साह बारा ३ बाट मात्रै प्रतिनिधि सभामा चुनाव जितेका छन् । एमालेमा पूर्व माओवादीबाट सात जनाले टिकट पाएका थिए । तर, अन्तिमा २ जना निर्वाचित भए भने ५ जना पराजित भएका छन् ।  एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा चुनाव जितेका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाललाई झिनो मतान्तरले पराजित गरेका हुन् । रायमाझी माओवादी हुँदा तीन पटक र एमालेबाट एक पटक चुनाव जितेका छन् । यस्तै बारा ३ ब

यी हुन् एमालेका विजयी ५ उम्मेद्वार

काठमाडौँ : आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत हालसम्म एमालेका ४० जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका ५ जना उम्मेदवार विजयी भएका छन् । गुल्मीको २ मा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीकी नेतृ […]

अछाम घटना अपडेट : हत्या आरोपमा ५ जना पक्राउ, शव अझै उठेन

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो। ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनि

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा एमालेको बहुमत

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत पुगेको छ ।  आज ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा  सबै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।यससँगै नगर प्रमुख जितेको नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अल्पमतमा परेको छ । निर्वाचनबाट एमालेका टेक बहादुर विश्वकर्मा, डोल बहादुर सार्की, सुरज बराल दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, माया देवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित भएका निर्वाचन अधिकृत विष्णुप्रस

ओलीको निर्देशन : सार्वजनिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्नू

१० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा राख्न र वक्ता बनाउन निर्देशन दिएका छन् । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको समापनका क्रममा ओलीले सार्वजनिक कार्यक्रमको व्यवस्थापनमा ध्यान दिन निर्देशन दिएका हुन् । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र […]

एमालेका ती १० भाइमध्ये ५ जनालाई केन्द्रीय पदाधिकारी बनाउन ओलीको प्रस्ताव

नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालसँग नगई एमालेमै रहेका १० भाइ नेताहरूमध्ये ५ जनालाई केन्द्रीय पदाधिकारी बनाउने गरी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् । चितवनको सौराहमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ओलीले राखेको पदाधिकारीको प्रस्तावमा १० भाइमध्ये ५ जना नेताहरू परेका छन् । ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवमा योगेश भट्टराई र गोकर्ण विष्टलाई अगाडि सारेका छन् ।  विगतमा माधव नेपाल पक्षमा रहेपनि पार्टी विभाजन हुँदा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्...

रसुवाबाट छानिए एमालेका सात जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले रसुवाले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा सहभागी हुने सात प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

एमाले हेटौँडा नगर सचिवालय सदस्यसहित ५ जना काँग्रेसमा प्रवेश

हेटौँडा । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवं हेटौँडा-६ का सह-इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

ओलीविरुद्ध काउन्टर रणनीति बनाउन जुट्यो माधव नेपाल समूह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना समूहका २७ संघीय सांसद् र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेपछि थप रणनीति बनाउने नेपाल समूह जुटेको हो। नेपाल समूहका नेताहरुको बैठक बुद्धनगरमा बसिरहेको नेपाल निकट…

ओलीले सोधेको स्पष्टीकरणविरुद्ध नेपाल समूह अदालत जाने

काठमाडौं :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण विरुद्ध अदालत जाने भएको छ। नेपाल समूहका संघका २७ र कर्णाली प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई ओलीले मंगलवार संसदबाट किन नहटाउने? भन्दै स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरणविरुद्ध अदालत जाने तयारी…