एमाले हेटौँडा नगर सचिवालय सदस्यसहित ५ जना काँग्रेसमा प्रवेश

हेटौँडा । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवं हेटौँडा-६ का सह-इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

सम्बन्धित सामग्री

एमालेनिकट युवा संघद्वारा निवेश यादवसहित ५ जना निस्कासित

काठमाडौ। नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले निवेश यादवसहित ५ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ । संघले जारी गरेको विज्ञप्तिमा तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज निवेश यादवसहित संघको केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभ्रका विरेन्द्र लामालाई कारवाही गरिएको […] The post एमालेनिकट युवा संघद्वारा निवेश यादवसहित ५ जना निस्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डोल्पामा एमाले-माओवादी झडप : ९ जना घाइते, सिकिस्तलाई हेलिकप्टरबाट काठमाडौं लगियो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिका-३ थापागाउँमा झडप हुँदा ९ जना घाइते भएका छन्। जगदुल्ला-३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर ९ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ९ बजे झडप भएको थियो। झडपमा एमालेका ४ जना र माओवादीका ५ जना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भए पनि सोमबार बिहानमात्र जानकारी आएको प्रहरीले जनाएको छ।घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र ब

डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र  सोही ठाउँमा १२  बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।  यस्तै

इशनाथमा एमाले–काँग्रेसबीच गठबन्धन, कार्यपालिका प्यानलै विजयी

रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसबीच गठबन्धन गरेर कार्यपालिका सदस्यको निर्वाचन भएको छ । जसमा गठबन्धनको प्यानलै विजयी भएको छ ।  एमाले–काँग्रेसको गठबन्धनपछि भएको कार्यपालिका चुनावबाट आठ जना उम्मेदवार विजयी भएका हुन् ।  निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीका अनुसार  कार्यपालिका सदस्यहरुमा नेपाली काँग्रेसका ५ जना र एमाले पार्टीका ३ जना निर्वाचित भएका  छन् ।कार्यपालिका सदस्यको जिम्मेवारी पाउने महिला  सदस्यहरूमा रामकलि कनुइन,सुन्दरता देवी,खुसैदा खा

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो । सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित […]

बनेपाका मेयर बादेले छाडे एमाले, बाँस्कोटाले धोका दिएको आरोप

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले नेकपा (एमाले) परित्याग गरेका छन्।शनिबार बनेपाका मेयर बादेले आफूसहित परिवारका ५ जना सदस्यले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए।पुनः बनेपाको मेयरको लागि टिकट दाबी गरेका बादेलाई नदिएर अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनले एमाले परित्यागको घोषणा गरेका हुन्। एमाले काभ्रेले यसपटक बादेलाई टिकट नदिएर बनेपाको मेयरको लागि रत्नकुस रन्जितलाई उम्मेदवार बनाएकाे छ।उनलाई एमालेले बनेपाको मेयरको उम्मेद

एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन

सर्लाही : नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन भएका छन्।आज सदरमुकाम मलंगवामा सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट साहसहित ५ जना पदाधिकारीहरू सर्वसम्मत रुपमा चयन गरिएको हो। उपाध्यक्षमा विदुरकुमार प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मा चयन भएका छन्।१३५ सदस्यीय जिल्ला कमिटीमध्ये आज ५ जना पदाधिकारीहरू चयन गरिएको र बाँकी सदस्यहरू अध्यक्ष मण्डलले केही दिनभित्रै घोषणा गर्नेछ। एमाले सर्लाहीको जिल्ला कमिटी घोषणा गर्न ८ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ।जसमा केन्द्र

यी हुन् खाली कागजमा हस्ताक्षर गर्न नमान्ने एमाले सांसद (सूचीसहित)

काठमाडौं, २ फागुन । नेकपा एमालेले सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको छ । आज एमाले संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको हो । एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले ६ वटा खाली कागजमा हस्ताक्षर संकलन गरिएको खुलाए । हस्ताक्षर संकलन गर्दा ५ जना सांसदले भने अस्वकिार गरेका छन् । खाली कागजमा हस्ताक्षर संकलन गर्न […]

एमाले पोखरा महानगर अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन

११ कात्तिक, पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन् । एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूहको टकरावबीच न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । दुई केन्द्रीय नेता समूहका ५ जना आकांक्षीलाई आफ्नो पक्षमा पार्दै खगराज पक्षधर न्यौपाने अध्यक्ष बन्न सफल भएका हुन् । मंगलबारदेखि शुरु […]

एमाले अधिवेशन : पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि पोखरा सभागृहमा जारी महानगर अधिवेशनमा नेतृत्वका लागि दाबी गरेका ५ जना आकांक्षीमध्ये चार जनाले मनोनयन फिर्ता लिएसँगै न्यौपाने सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका हुन् ।महानगरको निर्वाचनमा एमालेका प्रभावशाली नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङले आफूनिकटकालाई नेतृत्वमा ल्याउन चाहेकाले अधिवेशन तीन दिनसम्म लम्बिएको थियो । तीन दिनदेखि नेतृत्व चयनका लागि पूर्व खेलकुद मन्त्री जगत विश्वकर्मा, एमाले कास्कीका अध्यक