अछाम घटना अपडेट : हत्या आरोपमा ५ जना पक्राउ, शव अझै उठेन

धनगढी : अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाही मृत्यु प्रकरणमा प्रहरीले हत्या आरोपमा ५ जनालाई पक्राउ गरेको छ। सिआइबीले मंगलबार साँझ ती ५ जनालाई पक्राउ गरेको हो। ‘सिआइबीले हिजो साँझ ५ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। अहिले घटनाको अनुसन्धान सिआइबीले नै गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा भएको द्वन्द्वपछि बेपत्ता भएका शाहीको शव शनि

सम्बन्धित सामग्री

पर्साका राजेश रामको हत्या आरोपमा ५ जना पक्राउ

पर्साको बहुदरमाइ नगरपालिका-५ का राजेश रामको हत्या उनकै भिनाजुसहितका आफन्तले गरेको खुलासा भएको छ । राजेशको शव जगरनाथपुर गाउँपालिका-६ स्थित खोल्सोमा बरामद भएको थियो ।