काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण विरुद्ध अदालत जाने भएको छ।
नेपाल समूहका संघका २७ र कर्णाली प्रदेशका ५ जना गरी ३२ जना सांसदलाई ओलीले मंगलवार संसदबाट किन नहटाउने? भन्दै स्पष्टीकरण सोधेका थिए। उक्त स्पष्टीकरणविरुद्ध अदालत जाने तयारी…