सुदूरपश्चिमको मुख्यमन्त्रीमा रावल पक्का, सभामुख र उपसभामुखमा छैन उम्मेदवारको टुङ्गो

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएका छन् । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन भित्र एमालेका १० माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

सभामुख र उपसभामुखको निवास व्यवस्थापनमा गर्न सकस, घिमिरेले लिए आफन्तको घरमा सहारा

काठमाडौँ– सभामुख र उपसभामुखका सरकारी निवासको व्यवस्थापन गर्न संसद सचिवालय र सरकारलाई सकस परेको छ। माघ ५ गते सभामुखमा देवराज घिमिरे र ७ गते उपसभामुखमा इन्दिरा रानामगर चयन भएका छन्। निर्वाचित भएको एक साता बित्न लाग्दासमेत सरकार र सचिवालयले उनीहरुका लागि निवास व्यवस्थापन गर्न नसकेको हो। भक्तपुरको गठ्ठाघरस्थित भाडाको घरमा बस्दै आएका सभामुख घिमिरे त्यहाँ […]

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराएका हुन्।सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उम्मेदवारी दर्ता गरेका थिए। पछि उनीहरूले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोष

लुम्बिनी प्रदेशसभाकाे सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता

बुटवल ।  लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् । सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् भने उपसभामुखको प्रस्तावकमा […]

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा म जान चाहन्नँ : रघुवीर महासेठ

काठमाडौं, ३० पुष । नेकपा (एमाले) का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको बताएका छन् । कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ् हुने उनको दाबी छ । आज […]

प्रदेश १ : उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर : प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना  दनुवार निर्वाचित भएकी छन्।  शनिबार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट  ५७ मतसहित उनी  निर्वाचित भएकी हुन्।दनुवारका लागि उपसभामुखमा निर्वाचित गराउन नेकपा एमालेका प्रदेश सांसद तिलाचन पाठकले प्रस्ताव गरेका थिए भने, माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगरले समर्थन गरेका थिए।संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक द

प्रदेश १ : पूर्वमन्त्री लिम्बूले उपसभामुखमा लीला राईलाई मागिन् मत

विराटनगर : नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले  उपसभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार लिला राईलाई मत दिएकी छिन्। आज (शनिबार) उपसभामखुको निर्वाचनका लागि भएको प्रदेशसभा बैठकमा बोल्दै उनले  उपसभामुखमा राईका लागि  मत मागेकी हुन्।पूर्वपर्यटन मन्त्रीसमेत रहेकी लिम्बूले  सत्तापक्षबाट सभामुख प्राप्त भएकाले उपसभामुखका लागि प्रतिपक्षलाई मत दिनुपर्नेमा जोड  दिइन्। उनले सत्ता गठबन्धनमा रहेको फरक दलले नै बाँडेर  उपसभामुख लिने हो भने एउटै दललले पद लिए बराबर हुने बत

उपसभामुखमा पुष्पा भुषाल निर्वाचित

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ […]

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।  प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ मत […]

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद उपस्थित रहेको र भुसालको पक्षमा १४८ मत परेको जानकारी दिए । उनको विपक्षमा ९३ […] The post उपसभामुखमा पुष्पा भुसाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा  नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख अग्नि सापकोटाले सदनमा घोषणा गरेका हुन्।उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेले विद्या भट्टराई उम्मेदवार थिए।भुसालले १४८ मत पाउँदा विपक्षी उम्मेदवार भट्टराईले ९३ मत पाएको तथा मत दिन्नँ अर्थ