लुम्बिनी प्रदेशसभाकाे सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता

बुटवल ।  लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुबैजनाले मनोनयन दर्ता गरेका हुन् । सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् भने उपसभामुखको प्रस्तावकमा […]

सम्बन्धित सामग्री

'प्रतिपक्ष दलहरू' मिलेर सभामुख र उपसभामुखमा चुनाव लड्छौँ : प्रकाश ज्वाला

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले आफूहरु प्रतिपक्षमा भएको हुनाले सभामुखमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको बताए। उनी आज कांग्रेसबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी ईश्वरी न्यौपानेकाे समर्थक हुन्। उनले सरकारलाई गुण र दोषका...

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

अर्घाखाँची : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन्। सत्ता गठबन्धनबाट सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार दिउँसो शपथ ग्रहण गराएका हुन्।सभामुखमा घर्तीको एकल उम्मेदवारी परेको थियो भने उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उम्मेदवारी दर्ता गरेका थिए। पछि उनीहरूले प्रदेशसभा बैठकमा उम्मेदवारी फिर्ता लिएको घोष

लुम्बिनीमा सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता

बुटवल- लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुवै जनाले मनोनयन दर्ता गरेका हुन् । सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसद...

लुम्बिनीमा सभामुख र उपसभामुखमा उम्मेदवारी दर्ता

बुटवल- लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ। प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनको कार्यकक्षमा दुवै जनाले मनोनयन दर्ता गरेका हुन् । सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसद...

कांग्रेसकी पुष्पा भुसालले गरिन् उपसभामुखमा मनोनयन दर्ता

काठमाडाैँ- नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन्। भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए। सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन दर्ता गरेकी हुन्। भुसालको प्रस्तावकमा […]

पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता, प्रस्तावक देव गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख निर्वाचनका लागि ३१ असारमा मतदान गर्ने कार्यसूची सार्वजनिक गरेका थिए । सोहीअनुसार कांग्रेस नेतृ भुसालले मनोनयन […] The post पुष्पा भुसालले उपसभामुखमा गरिन् मनोनयन दर्ता, प्रस्तावक देव गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपसभामुख निर्वाचन : बिहीबार उम्मेदवारी दर्ता, शुक्रबार ३ बजे मतदान

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचनका लागि भोलि (बिहीबार) मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ । त्यस्तै, […]

लुम्बिनीको सभामुख उपसभामुखमा उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।

प्रदेशसभा ७ को उपसभामुखमा जोशी चयन

६ फागुन, कैलाली । प्रदेशसभा ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । आइतबार बसेको प्रदेशसभा ७ को बैठकमामार्फत उपसुभामुखमा निर्विरोध निर्वाचित भएपछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी जोशीलाई अन्य …

प्रदेशसभा ७ को उपसभामुखमा निर्मला जोशीको उम्मेदवारी

कैलाली, फागुन ०५ – प्रदेश नम्बर ७ को उप–सभामुख पदका लागि माओवादी केन्द्रकी प्रदेश सदस्य निर्मला जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उह...