उपसभामुखमा पुष्पा भुषाल निर्वाचित

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ […]

सम्बन्धित सामग्री

३ वर्षपछि प्रतिनिधि सभाले पायो उपसभामुख

झन्डै ३ वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतले विजयी भएकी हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए । भुसालको उम्मेदवारीको प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका थिए भने समर्थकमा एकीकृत समाजवादीकी सां

उपसभामुखमा कसको समर्थन कसलाई ?

उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतम र प्रमुख प्रतिपक्षबाट नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार बनेकी छिन् ।

एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई अधिकारी

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराई (अधिकारी)लाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभएको छ । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले उपसभामुखको उम्मेदवारी …

उपसभामुखमा पुष्पा भुषाल !

प्रतिनिधि सभाले भोलि उपसभामुख पाउँदैछ । रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

उपसभामुखमा पुष्पा भुषाल !

प्रतिनिधि सभाले भोलि उपसभामुख पाउँदैछ । रिक्त उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ ।

कांग्रेस सचेतकमा पुष्पा भुषाल मनोनीत :: Pahilopost.com

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेसको तर्फबाट सचेतकमा पुष्पा भुषाललाई मनोनीत गरेका छन्। कांग्रेस संसदीय दलको विधानअनुसार भुषाललाई सचेतकमा आज मनोनयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। समानुपातिकबाट प्रतिनिधिमा निर्वाचित अर्घाखाँचीकी भुषाल उपसभामुखमा पराजित भएकी