काठमाडौँ– सभामुख र उपसभामुखका सरकारी निवासको व्यवस्थापन गर्न संसद सचिवालय र सरकारलाई सकस परेको छ। माघ ५ गते सभामुखमा देवराज घिमिरे र ७ गते उपसभामुखमा इन्दिरा रानामगर चयन भएका छन्। निर्वाचित भएको एक साता बित्न लाग्दासमेत सरकार र सचिवालयले उनीहरुका लागि निवास व्यवस्थापन गर्न नसकेको हो। भक्तपुरको गठ्ठाघरस्थित भाडाको घरमा बस्दै आएका सभामुख घिमिरे त्यहाँ […]