युरोकपमा नेदरल्याण्ड र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्दै

काठमाडौं। युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। प्रिक्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा हंगेरस्को पुस्कास एरिनामा नेदरल्यान्ड र चेक रिपब्लिक राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै राति १२ः४५ मा बेल्जियम र पोर्चुगलबीच खेल हुनेछ। स्पेनको सेभियामा हुने यो खेलको विजेताले अन्तिम चारमा प्रवेश गर्न इटालीसँग खेल्नेछ।

सम्बन्धित सामग्री

१४ देशमा देखियो कोभिडको नयाँ भेरियन्ट : यस्तो छ सरकारको तयारी

काठमाडौं : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट(ओमिक्रोन) विश्वका १४ मुलुकमा फैलिएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको सो भाइरस छोटो समयमा १४ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा  लगायतका देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ। यसरी छोटो समयमा फैलिएको भाइरसबाट नेपाल उच्च जोखिममा रहेको विज्ञहरूले ब

युरोकप–क्वाटरफाइनलमा यी देशबीच भिडन्त

युरोकप अन्तर्गत गएरातिको खेलमा इङ्ल्याण्डले जर्मनी तथा युक्रेनले स्वीडेनलाई पराजित गर्दै क्वाटरफाइलको यात्रा तय गरेका छन् । यससँगै क्वाटरफाइनलको समीकरण पुरा भएको छ । जसअनुसार शुक्रबार पौने १० बजेदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुनेछन् । जसअनुसार पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन भिड्नेछन् । यस्तै शनिबार बिहान बेल्जियम र इटाली भिड्नेछन् भने राति पौने १० बजे चेक रिपब्लिक र डेनमार्क भिड्नेछन् । यसैगरी क्वाटरफाइनको अन्तिम खेल आइतबार युक्रेन र इङ्ल्याण्डबीच हुनेछ ।

बेल्जियम र चेक रिपब्लिक अन्तिम आठमा

लन्डन, (एजेन्सी) ।  बेल्जियम र चेक रिपब्लिक जारी युरो कप २०२० फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत आइतबार राति भएको अन्तिम १६ को खेलमा बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगलमाथि संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । बेल्जियमले पोर्चुगलमाथि १–० को कठिन जित निकाल्दै उपाधि होडमा एक कदम अघि बढेको छ । हाल फिफा […]

बेल्जियम र चेक रिपब्लिक क्वाटरफाइनल : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । बेल्जियम र चेक रिपब्लिकले युरोकप फूटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् । स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा साविक विजेता - युरोकप फुटबल

युरो कप : पोर्चुगल र बेल्जियम भिड्दा, नेदरल्याण्ड्सले चेक रिपब्लिकको सामना गर्ने

काठमाडौं : युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। युरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हुन्।आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन्। हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ।दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ। यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ। नेदरल्यान्ड्सले समूह ‘सी’ को व

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

आस्ट्राजेनेका खोपमा रोक विषयमा युरोप विभाजित - BBC News नेपाली

पोल्याण्ड, बेल्जियम, द चेक रिपब्लिक र युक्रेनसहितका अन्य केही ईयू देशहरूले उक्त खोपको प्रयोग जारी राख्ने जनाएका छन्।