काठमाडौँ – डेल्टा भेरियन्टको तुलनामा ५ गुणा बढी खतरनाक मानिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ३५ देशमा फैलिएको छ। नोभेम्बरमा २४ दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको नयाँ भेरियन्ट १० दिनमै ३५ देशमा फैलिएको हो। ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, नेदरल्याण्ड, हङकङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानडा, स्वीडेन, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, घाना, […]