विश्वकप फुटबल छनोट: बेल्जियम, पोर्चुगल विजयी हुँदा नेदरल्याण्ड पराजित, फ्रान्स बराबरीमा

एजेन्सी। विश्वकप फुटबल २०२२को युरोपियन छनोटमा बेल्जियम, टर्की, पोर्चुगलले विजयी सुरुवात गरेका छन्। नेदरल्याण्डले भने समूह चरणको पहिलो खेलमा पराजय भोगेको छ। फ्रान्सले भने युक्रेनसँग १-१ गोलको बराबरी खेलेको छ।

सम्बन्धित सामग्री

विश्वकप फुटबल छनोट : लाओसलाई हराएर नेपाल दोस्रो चरणमा

मनिष डाँगीको गोल निर्णायक बनेपछि नेपालले मङ्गलबार लाओसलाई उसकै घरेलु मैदानमा १–० ले हराएर फिफा विश्वकप फुटबल छनोट २०२६ को पहिलो चरण पार गर्न सफल भएको छ ।

ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनौटको खेल पुनः खेलाउन फिफाको निर्देशन

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत गत सेप्टेम्बरमा रद्द भएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः खेलाउन फिफाले निर्देशन दिएको छ । फिफाले छानबिनपछि गत फेब्रुअरीमै यी दुई टोलीबीचको खेल पुनः खेलाउन निर्देशन दिएको थियो । तर, ब्राजिल र अर्जेन्टिनाका फुटबल संघले भने यो खेलको नतिजाले दक्षिण अमेरिकी समुहको छनौटमा कुनै असर नगर्ने भन्दै पुनः खेल […]

विश्वकप छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित

काठमाण्डाै - विश्वकप फुटबल छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।  गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो । सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो । नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्र...

विश्वकप फुटबल छनोट : जोर्डनसँग नेपाल पराजित

विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ ।  कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । खेलमा जोर्डनल

विश्वकप फुटबल छनोट : मध्यान्तर अघि जोर्डनसँग नेपाल १–० ले पछाडि

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा मध्यान्तर अघि जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् । जोर्डनले दबाबमा राखेको खेलमा नेपालका

विश्वकप फुटबल छनोट : नेपालविरुद्ध जोर्डनले लियो अग्रता

काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।डि–बक्समा बल क्लियर गर्ने क्रममा नेपाली खेलाडीले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो ।

विश्वकप छनोट : नेपालले चाइनिज ताइपेईलाई दुई गोलले हरायो

काठमाण्डाै - फिफा विश्वकप फुटबल छनोट प्रतियोगिता अन्तर्गत नेपालले गएराति भएको खेलमा चाइनिज ताइपेईलाई हराएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २– ० गोलले हराएको हो । नेपालका लागि खेलको चौथो मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरे । ताइपेईका खेलाडीले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । अर्को गोल ८१ औं मिनेटमा नवयुग श्रेष्ठले गरे । नवयुग परिवर्तित खेलाडीको रुपमा ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । हिजोको जितसँगै नेपाल...

विश्वकप फुटबल छनोट र मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलिको प्रशिक्षण

विश्वकप फुटबल छनोटको तयारी स्वरुप नेपालले आगामी मई २९ मा इराकको सामना गर्नेछ । उक्त खेल इराकको बसरामा हुनेछ । मैत्रीपूर्ण खेल सकिए लगत्तै नेपालले विश्वकप फुटबल छनोट अन्तगर्तको दोस्रो चरणको पहिलो खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ । चाइनिज ताइपेइसँगको खेल जुन ३ मा कुवेतमा हुनेछ । जुन ७ मा नेपालले जोर्डनको सामना गर्नेछ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जुन ११ मा अष्ट्रेलियाको सामना गर्नेछ ।

विश्वकप फुटबल छनोट खेल स्थगित

फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ । दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ ।

विश्वकप फुटबल छनोटः नेपाल अष्ट्रेलियासँग पराजित

विश्वकप फुटबल छनोट दोस्रो चरणअन्तर्गतको समूह ‘बी’ को खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकोे छ । अष्ट्रेलियाको क्यानबेरास्थित जियो रङ्गशालामा आज भएको खेलमा अष्ट्रेलियाले नेपाललाई ५–० गोलले हराएको हो