माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा

काठमाडौं । चार दिनदेखि जारी माओवादी केन्द्रको बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउँदै यसलाई अझै प्रभावकारीरूपमा द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताए । पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बिचैमा नरोकिने र रोक्न नहुने बताए । पुनले आफ्नै दलभित्र […] The post माओवादी केन्द्र बैठकः पुन र शर्माले उठाए उत्तराधिकारी र भ्रष्टाचारविरोधी कुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रचण्डको सुशासन : भीआईपी भ्रष्टाचार काण्ड ‘सामसुम’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नियुक्त भएदेखि जप्ने एउटै मन्त्र हो– भ्रष्टाचार नियन्त्रण र सुशासन। ०७९ पुसमा नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो यो नै अन्तिम कार्यकाल हुनसक्ने भएकाले भ्रष्टाचार र सुशासनको पक्षमा खरो रूपमा प्रस्तुत हुने बताउँदै आइरहेका छन्। उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई पक्राउ गरेर ठूलै साहस जुटाए। बहालवाला सचिव, पूर्वउपप्रधानमन्त्री, पू

भ्रष्टाचार निर्मूल गर्न कुनै सम्झौता गर्दिन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्ना लागि सरकार ठूलो कुरा नभएको र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले …

महँगी बढेअनुसार पारिश्रमिक नबढ्दा भ्रष्टाचार बढ्यो– माधव सापकोटा

काठमाडौं, १२ वैशाख । नेकपा ( माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले भ्रष्टाचार एक सामाजिक रोगको रुपमा देखा परेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महँगी बढिरहेको अनुसार पारिश्रमिक नहुँदा पनि अहिले भ्रष्टाचार बढेको उनको बुझाई छ । ‘अहिले ज–जसले भ्रष्टाचार गरेका छन्, राज्यले उचित […]

ओलीले साइनबोर्ड राखेर भ्रष्टाचार गरे : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले तत्कालीन नेकपा सरकारमा प्रधानमन्त्री रहँदा नेकपा एमालेका […]

जनताले माओवादी केन्द्र र अन्य पार्टीमा खासै भिन्नता देखेनन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको तहबाट नेकपा माओवादी केन्द्र र अन्य पार्टीबीच खासै भिन्नता नदेखिएको बताएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले पार्टीका नेता, कार्यकर्तामा सांस्कृतिक रुपान्तरणको खाँचो औंल्याउँदै यस्तो बताएका हुन् ।‘कमिसन, भ्रष्टाचार, अनियमितता, व्यक्तिवाद, पदप्रतिको आशक्ति बढ्दो छ । यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टीका रुपमा समाजवादको यात्रा असम्भव

भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउनुस् : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्र निकट पत्रकारलाई भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।उनले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न पत्रकारलाई आग्रह गरे । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्&r